स्वास्थ्य र जीवनशैली

राक्सिराङ गाउँपालिकाले ग¥यो बाल विवाह बदर

राक्सिराङ गाउँपालिका ८ मा भएको बाल विवाह जनप्रतिनिधिहरुको सहजीकरणमा बदर गरिएको छ । उमेरै नपुगी विवाह गरेका एक जोडीलाई राक्सिराङ गाउँपालिका ८ नं वडाका अध्यक्ष रामकृष्ण प्रजा तथा अन्य जनप्रतिनिधिहरुको सहजीकरणपछि बदर गरिएको हो । राक्सिराङ गाउँपालिका वडा नं ८ सानो टोड्केकी एक किशोरीको सोही वडाको पाम्बुङमा भागी विवाह भएको...बाँकी

सुनौलो भविष्य पोलिक्लिनिकले ४ सय ९६ गर्भवतिलाई सेवा प्रदान

कुमारी स्याङ्बो हेटौंडाः मकवानपुरको सुनौलो भविष्य पोलिक्लिनिकले लकडाउन अवधिमा ४ सय ९६ जना गर्भवति महिलाहरुलाई सेवा प्रदान गरेका छन् । जसमध्ये भिडियो एक्स रे सम्बन्धि २ सय ८९ जना गर्भवती महिलाहरु रहेको सुनौलो भविष्य पोलिक्लिनिकका सञ्चालक सन्जिव आले मगरले जानकारी दिए । लकडाउनको अवधिमा गर्भवति महिलाहरु जचाँउन आउनेको संख्या कम...बाँकी

जिससले गरे मकवानपुरगढी गाउँपालिकाको अनुगमन

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको नृतृत्वमा शुक्रबार जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अनुगमन गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरुले चालु आर्थिक वर्षभित्र गरेका काम तथा प्राप्त उपलब्धी एवम् समस्याका बारेमा बुझ्ने क्रममा शुक्रबार मकवानपुरगढी गाउँपालिकाको अनुगमन गरिएको हो । अनुगमन टोलीले पालिकाको समग्र विकास निर्माण तथा प्राप्त उपलब्धीका...बाँकी

न्यायीक समितिको इजलास उद्घाटन्

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा स्थानीय सरकार सञ्चालन भएको २ वर्षपछि आज न्यायिक समितिको इजलास उद्घाटन गरिएको छ । इजलासको अभावमा यसअघि न्यायिक समितिको संयोजक अर्थात गाउँपालिकाका उपाध्यक्षको कार्यकक्षबाटै न्याय सम्पादनको काम हुने गरेको थियो । स्थानीय तहको पुनसंरचना पश्चात स्थानीय तहमा नै मेलमिलाप र न्यायीक कार्यको सुरुवात गर्दै आएको इन्द्रसरोवर गाउँपालिकाले...बाँकी

मकवानपुर गढी गाउँपालिकाले कृषकहरुलाई मिनि टिलर वितरण

किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन मकवानपुरगढी गाउँपालिकाले जोत्ने मेसिन (मिनि टिलर) वितरण गरेको छ । कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरिएको गाउँ पालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो । मकवानपुरगढी गाउँपालिका क्षेत्र भित्रका कृषक...बाँकी

बागमती प्रदेशमा ३ सय ६७ जना कोरोना संक्रमित

बागमती प्रदेशमा हाल सम्म ३ सय ६७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । एक सय २ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । बागमती प्रदेशका १३...बाँकी

नेपालमा थप एक जनाको मृत्यु

भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ७ का ५० बर्षीय उनको आज विहान ६ः ३० बजे मृत्यु भएको हो । नेपालमा यससंगै संक्रमणकै कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । अस्पतालले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था हिजो शुक्रबारदेखि...बाँकी

राक्सिराङको ५९ करोड बजेट

राक्सिराङ गाउँपालिकाद्धारा ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ। पाँचौं गाउँसभामा अनुमानित बजेट पेश गर्दै वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ। पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउपालिकाले ५१ करोड बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेको छ। गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ्गले ५१ करोड १५ लाख २०...बाँकी