स्वास्थ्य र जीवनशैली

हेटौंडा आइसोलेसनमा १६ जना

हेटौडा–४, स्थित कर्राको आइसुलेसनबाट आज ५ जना डिस्चार्ज भएका छन् । कोरोनाको रिपोर्ट नेगेटिभ आएका ५ जनालाई डिस्चार्ज गरिएको आइसोलसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो । आज दश जनाको स्वाबको नमुना संकलन गरेर कोरोना परिक्षणको लागि हेटौंडा–१० मा रहेको कोरोना प्रयोगशालामा पठाइएको चौलागाईले बताउनुभयो । आज आइसुलेसनमा ३ जना कोरोना संक्रमित...बाँकी

चट्याङ लागेर दुईको मृत्यु

मकवानपुरमा बुधबार राति चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको बकैया गाउँपालिका २ कालापानीका १७ वर्षीय सम्झना घिसिङ र २६ वर्षीया बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार, चट्याङ लागेर सम्झनाको घटनास्थलमै र बिनाको उपचारको...बाँकी

सिमलटारमा खेलमैदान निर्माण सुरु

हेटौंडा उपमहानगरपालिका ११ मा खेलमैदान निर्माण कार्य सुरु भएको छ । २ विगाह ७ कट्ठा जमिनलाई सम्याएर खेल मैदान निर्माण गर्न थालिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को वडा कार्यलको २ लाख ३४ हजार रुपैया बराबरको आर्थिक सहयोगमा खेलमैदानको निर्माण कार्य सुरु गरिएको सिमलटार युवा क्लबका अध्यक्ष तथा...बाँकी

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको...बाँकी

बालविवाह गर्नेलाई कडा सजाय

सुरेन्द्र श्रेष्ठ नेपालको नयाँ कानुन, मुलुकी फौजदारी अपराध संहिता २०७५ लागु भए संगै विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । २० वर्ष नपुगी विवाह गरेमा त्यसलाई बालविवाह भन्ने गरिन्छ । कानुनी रुपमा अवैधानिक भएको बुझिन्छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७३ मा बालविवाह...बाँकी

न्यौपाने द्धारा डस्विन वितरण

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० नेकपाका सचिव तथा युवा नेता सन्तोष न्यौपानेले हेटौंडा वडा नम्बर १० का १२ ओटा टोलविकास संस्थाहरुलाई डस्विन वितरण गरेका छन् । हेटौंडा १० को न्युरेनी टोलविकास संस्थालाई ३० ओटा डस्विन वितरण गरि कार्यक्र सुरु गरेका थिए । न्यौपानेले लकडाउनको बेलामा आफनै खर्चबाट सय परिवारलाई...बाँकी

कैलालीमा कोरोना संक्रमितको संख्या ४६७ पुग्यो

कैलाली कोरोनाको  इपिसेन्टरु बनिरहेको छ । बुधबार मात्रै कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पशुरोग अन्वेषण प्रयोगशाला धनगढीमा पछिल्लो २४ घण्टामा गरिएका परीक्षणमा २५४ स्वाबका नमुनामध्ये धनगढी उपमहानगरपालिकाका ६ महिला र १९ पुरुष गरी २५ जना र नगरपालिका गोदावरीमा ४ महिला र २८...बाँकी

दुर्गम विद्यालयका शिक्षकहरुको लागि ५ लाख प्रोत्साहन भत्ता

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक २०७७÷७८ मा शिक्षामा कुल बजेटको २८.५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार बजेट आज सार्वजनिक गरेकोमा नगरको शिक्षातर्फ ५९ करोड ४७ लाख ९४ हजार रुपैयाँ विनियोजन गरेको हो । हेटौंडा उपमहानगरले कोभिड–१९ प्रभावित विद्यार्थीहरुका...बाँकी