हेटौंडाः सामाजिक संजाल अन्तर्गत गठित समुह मेची महाकाली बुहारी संयुक्त आवाज अन्तर्गतको स्वागत तथा बधाई कार्यक्रम मंगलबार हेटौंडामा सम्पन्न भएको छ । बुहारीहरुको पिडा र दुःखलाई समेटेर उक्त कार्यक्रम गरिएको थियो । केही समय अगाडी ससुरा र नन्द मिलेर हत्या गरिएकी सुस्मिता थापाले न्याय पाउनुपर्छ, सुस्मिता थापाहरु अब मारिनु हुन्न...बाँकी
हेटौँडाका एक युवा व्यवसायीको शव हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ भैरवडाँडा जाने जंगलमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले दिएको जानकारी अनुसार हेटौँडा ५ सानोपोखरा निवासी ३० बर्षका पवित्रमान श्रेष्ठको शव आज विहान फेला परेको हो । राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जंगलमा उनको शव उत्तानो...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को क्वारेन्टाइमा बसेका १ महिलामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर १३ नम्बर वडाले बनाएको क्वारेन्टाइनमा रहेको महिलामा कोरोना पुष्टि भएको र अहिले हेटौंडा–४, कर्रास्थित आइसोलसनमा ल्याइएको आइसोलेसनका इन्चार्ज भोला चौलगाईले जानकारी दिनुभयो । आज आइसोलेसनमा थप एक जना सहित ७ जना कोरोना संक्रमित...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः कोरोना भाइरस (कोभिड १९) को कारण अहिले देश लकडाउनमा रहेको छ । लकडाउन सुरु भएसगैं गत चैत्र ११ गतेसम्ममा मकवानपुर जिल्ला अदालत कार्यालयमा ७३ ओटा मुद्धा दर्ता भएका छन् । लकडाउन हुनुभन्दा पहिला अन्दाजी दिनमा ३÷४ ओटा मुद्धा दर्ता हुनेगथ्र्यौ भने अहिले १ ओटा मुद्धा दर्ता हुने...बाँकी
मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच समायोजन भएको छ । सोमबार दुवै पार्टी एक भएको राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले घोषणा गर्नुभएको छ । केन्द्रीय स्तरमा दुवै पार्टी एकता भएपछि ७७ जिल्लामा दुवै पार्टी समायोजन हुने कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम मकवानपुरमा भएको अध्यक्ष अधिकारीले बताउनुभयो...बाँकी
नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा समेटिएको कालापानी भूभागमा आफ्नो ‘आधिपत्य’ देखाउन भारतले इतिहासदेखि बारम्बार अनेक हतकण्डा प्रयोग गर्दै आएको तथ्यहरु सार्वजनिक हुन थालेको छ । सन् १९९९ को नोभेम्बर महिनामा (२०५६, मंसिर) मा चीन–भारत सीमावार्ता गर्न दिल्ली उत्रिएका चिनियाँ अधिकारीलाई भारतीय समकक्षीले ‘निर्देशनानुसार’ उक्त वार्ता कालापानी भूभागमा गएर सम्पन्न...बाँकी
काठमाडौँ — राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हाच्छियुँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्रीले बेला–बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाच्छियुँ गर्दा कोरोना निको हुने भए किन लकडाउन गरिएको हो भनेर प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा...बाँकी
दार्चुला : कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएपछि भारतीयहरु हच्किन थालेका छन्। नेपालको बलियो उपस्थिति नहुँदा त्यस क्षेत्रमा चलेको भारतीय नागरिकको मनपरी पनि बिस्तारै घट्दै गएको छ। सशस्त्र प्रहरीले ब्याँस गाउँपालिकाको छाङ्रुमा बसेर कालापानी क्षेत्र हुँदै तिङ्करसम्म गस्ती बढाएपछि चोरी निकासीका लागि नेपाली भूमिमा छिर्ने भारतीयहरु सुस्ताएका...बाँकी