काठमाडौँ — घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो । विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १...बाँकी
पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा...बाँकी
वीरेन्द्रनगर — जेठ अन्तिममा कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुगेका तीनजना व्यक्तिमा कोरोना संक्रमण देखियो । उनीहरु न भारतबाट आएका थिए, न त क्वारेन्टाइनमा बसिरहेका थिए । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि केही समयको लागि आकस्मिक कक्ष सिल गर्नुपर्यो । ती बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । केही...बाँकी
लागूऔषध ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ परेका छन्। जिल्लाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगी (गौरीगन्ज) सडकखण्डबाट उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ पर्नेमा कमल गाउँपालिका(५ बस्ने २० वर्षीय दीपेश थापा, झापा गाउँपालिका(४ बस्ने २१ वर्षीय सेराज अली र सोही...बाँकी
चितवन — माडी नगरपालिकामा सोमबार चारजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दस दिनअघि पनि पीसीआर परीक्षण गर्दा संक्रमण नदेखिएका उनीहरुलाई दोहर्याएर पीसीआर गर्दा यो पटक संक्रमण देखिएको हो । उनीहरु माडी रमाइलो डाँडाको दिवाकर स्मृति विद्यालयको क्वरोन्टाइनमा बसेका पुरुषहरु हुन् । उक्त क्वारेन्टाइनमा बसेका आठजनालाई जेठ ३० मा...बाँकी
कुमारी स्याङ्बो हेटौैैैैैंडाः विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा मकवानपुरमा चोरी तस्करी गर्नेको संख्या घट्दो अवस्थामा रहेको पाइएको छ । मकवानपुरमा आत्महत्या गर्नेको संख्या भने बढ्दो अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताए । अधिकांश मान्छेहरु भोकमरीले गर्दा आत्मा गर्नुपर्ने बाध्य...बाँकी
कुबेतबाट नेपाल आएका तीनजना मकवानपुरे महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा दुईजना मकवानपुरको महिला भनेको भएपनि त्यो संख्या ३ जना रहेको तथ्य खुलेको छ । कोरोना संक्रमित महिलाहरु मकवानपुरको बागमती गाउँपालिका, मनहरी गाउँपालिका तथा राक्सीराङ गाउँपालिकाको रहेको मकवानपुरमा रहेको कोरोना आइसोलेसन वार्ड...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म ६ हजार ५४ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरैको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा राखिएको छ ।...बाँकी