अवरुद्ध भएको हेटौँडा–कुलेखानी सडक संचालनमा आएको छ । सो सडक अन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ फाखेलस्थित सुकौरामा गएराति परेको वर्षात्ले पहिरो गई अवरुद्ध रहेको सडकमा पहिरो हटाएपछि दिउसोबाट काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट हेटौँडालगायत तराई र हेटौँडाबाट काठमाडौँतर्फ गएका सुमो...बाँकी
मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । आज दिउँसो...बाँकी
मानव अधिकार एलाइन्स मकवानपुरले आफ्नो स्थापना दिवसको अवसर पारेर शुक्रबार हेटौँडा १५ चुरियामाईमा रहेको दिव्यसेवा निकेतनमा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ । एलाईन्सले स्थापना दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्नुका साथै एक छाक खानाको समेत व्यवस्था गरेको हो । एलाइन्सका अध्यक्ष तुलसी...बाँकी
यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । (रासस)बाँकी
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु...बाँकी
हेटौंडा कुलेखानी काठमाण्डौं सडक अन्तर्गत मकवानपुरको उत्तरी इन्द्रसरोबर गाउँपालिका २ कुलेखानीमा टाटासुमो दुर्घटा हुँदा नौ जना यात्रु घाईते भएका छन् । बारा निजगढबाट काठमाण्डौँ जाँदै गरेको ना १ ज ३४८२ नंबरको सुमो बिहीबार दिउँसो दुर्घनामा परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसी नरेश कुमार सिंले बताए । घाईतेहरुलाई उपचारको लागि काठमाण्डौ पठाईएको...बाँकी
मकवानपुरको हेटौँडाको कर्रा खोलामा एकजनाको शव फेला परेको छ । हेटौँडा ८ को मैदा टोल क्षेत्रमा उनको शव कर्रा खोलामा डुबेको अवस्थामा फेला परेको हो । स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको हालसम्म पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शवलाई हेटौँडा अस्पतालमा राखिएको छ ।बाँकी
हेटौंडा काठमाडौं छोटो मार्ग मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हेटौंडा–कुलेखानी सडकखण्ड पूर्ण रुपमा संचालनमा आएको छ । बिहीबार बिहान पहिरो गएका कारण अवरुद्ध भएको खडकखण्ड मध्यान्ह १२ बजेबाट दुबै तर्फ संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका–४ पुरण्डी स्थित फाखेल र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा...बाँकी