विविध

अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्यो (अपडेट)

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ बजे घुमाउनेलगायतका स्थानमा पहिरो खसेपछि अवरुद्ध बन्न पुगेको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो । नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकारी शिव खनालले घुमाउनेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिए । पानी पर्न पनि रोकिएकोले...बाँकी

पहिरोले नारायणघाट मुग्लिन सडकखण्ड अवरुद्ध

वर्षासँग झरेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर सडक अवरुद्ध बनेको हो । सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या भएको उनले बताए । ‘पानी केही कम हुनासाथ...बाँकी

घरेलु मदिरा बिरुद्ध प्रहरीको अभियान

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घरेलु मदिरा बिरुद्ध बिशेष अभियान संचालन गरेको बताएको छ । उसले मदिराका कारण समाजमा गलत कृयाकलाप बढेको भन्दै मदिरा बिरुद्ध अभियान चलाइएको बताएको हो । सो क्रममा मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर २ मा लुकाइ राखिएको अवस्थामा बरामद भएको ६५ लिटर मदिरा सोमबार नष्ट गरेको मकवानपुर...बाँकी

देशभर बर्षाको संभवना

मौसम पूर्वानुमान महाशाखाले ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले एक सूचना जारी गर्दै ३ दिनको मौसमको अनुमान गरेको हो । महाशाखाका अनुसार, आज देशभर बदलीको सम्भावना छ । अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ ।देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भने आज भारी वर्षाको...बाँकी

फास्टट्रयाक निर्माणमा तीब्रता

काठमाडौं–तराई द्रुतमार्ग (फास्टट्रयाक) निर्माण जिम्मा लिएको नेपाली सेनाले आवश्यक रूख कटान अन्तिम चरणमा पुगेको दाबी गरेको छ । हालसम्म करिब एकलाख ११ हजारभन्दा बढी रूख काटिसकेको सेनाले अब करिब तीनहजार जति मात्र काट्न बाँकी रहेको जनाएको छ ।यद्यपि वर्षामा खोला बढेकाले केही समयलाई कटान रोकिएको छ । ‘खोला घट्नेबित्तिकै कटान...बाँकी

बाटो बन्यो

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडामा महिला सेवा बचत नजिकैको बाटोमा बाटो ढलान कार्य सकिएको छ । ८ लाखमा टेण्डर आह्वान गरिएको बाटो ढलान करिब २३ प्रतिशत कममा टेण्डर स्विकृत भइ ठेकदारमार्फत निर्माण गरिएको वडा नम्बर १२ का अध्यक्ष ललित घलानले जानकारी दिए । ५६ मिटर लम्बाई, ६ मिटर चौडाई...बाँकी

यस हप्ताको साप्ताहिक राशिफल

२०७५ साल असार २४ गतेदेखि असार ३० गतेसम्म मेष काममा व्यवधान र समस्याहरू पर्ने देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम रहला। परिवारमा केही अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। शिक्षा क्षेत्र निकै राम्रो छ। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्ला। नयाँ सवारी साधनका योगहरू बढ्नेछन्। दाम्पत्य जीवनमा केही कटुता रहला। नचाहिँदा झुटा आरोप, प्रत्यारोप...बाँकी

हंशलोकमा नयाँ नेतृत्व

सनातन धर्ममा आस्था राख्ने श्रीहंसलोक जनकल्याण समिति नेपालले शनिबार मकवानपुर जिल्ला कार्यसमिति चयन गरेको छ । हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा भएको कार्यक्रममा १५ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा जिल्ला अध्यक्षमा तोताद्रीनाथ पौडेल, उपाध्यक्ष रामप्रकाश सुबेदी, सचीव इन्दिरा थपलिया, सहसचिव शिवप्रसाद आचार्य, कोषाध्यक्ष बेली पुडासैनी चयन गरेको थियो । त्यस्तै सदस्यहरुमा...बाँकी