विविध

पत्नीपीडित पुरुषद्वारा प्रहरीमा उजुरी

श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै दुईवटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतकी महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाका अनुसार महिला सेलमा दुई जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि उजुरी...बाँकी

बेलायती महारानी नेपाल आउँदा चढेको हौदा अलपत्र

मकवानपुर(भीमफेदी) : राणाकालमा चितवनमा बेलायती राजा रानीलगायत विदेशी पाहुना हात्तीमा बसेर सिकार खेल्ने गरेको इतिहासमा उल्लेख पाइन्छ। विदेशी राजा महाराजालगायत पाहुनाहरू बसेर सिकार खेलेका हात्तीका हौदाको अहिले संरक्षण नहुँदा त्यसै मिल्किएका छन्। मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित हौदा संग्रहालयमा रहेका हौदालगायत विभिन्न ऐतिहासिक सामग्री संरक्षणको पर्खाइमा छन्। संग्रहालयमा सन् १९५२ मा बेलायती...बाँकी

मोवाइल धनीले पाए हराएको मोवाइल

पछिल्ला दिनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा हराएका मोबाईलहरु फेला पारी सम्बन्धित ब्यक्तिलाई दिनेक्रममा तीब्रता ल्याएको छ । सोही क्रममा शुक्रबार मोबाईल धनीलाई बुझाएको छ ।मोबाईल हराएको भन्दै विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका निबेदकहरु मध्ये बिशेष प्रबिधिको प्रयोग गरी खोज तलास गरेर ३ थान मोबाईल फेला...बाँकी

जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत(अपडेट)

जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे– ८ निवासी ३१...बाँकी

मकवानपुरमा मात्र १५ प्रतिशत रोपाइ

 असार प्रन्धका दिनसम्म मकवानपुरमा जम्मा १५ प्रतिशत मात्रै रोपाइ भएको छ । जिल्ला कृषि बिकास कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार यो जिल्लामा जम्मा १५ आज असार प्रन्धका दिनसम्म जम्मा १५ प्रतिशत मात्रै रोपाइ सम्पन्न भएको हो । पानी नपरेका कारण र बिऊ राख्ने समयमा खडेरी परेका कारण रोपाइ ढिला भएको...बाँकी

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट ८ जना यात्रु बोकेर पतलेबजार हाट जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ७ जनाकाे ज्यान...बाँकी

आज असार प्रन्ध : धान रोपाइ आधा पनि भएन

निर्धारित समयभन्दा पहिला मौसम सक्रिय हुँदा त्यसको प्रभाव रोपाइँमा पनि परेको छ । समयमा मनसुन सक्रिय भएकाले असार लागेसँगै मुलुकभर रोपाइँ सुरु भएको हो । असार १५ भित्र साढे १२ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । रोपाइँले अहिले तीव्रता पाएको छ । कृषि विभागका महानिर्देशक सूर्य पौडेलले पछिल्लो तीन वर्षको...बाँकी

कालीगण्डकीमा जीप खस्दा दुई बेपत्ता

बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा आज अपराह्न कालीगण्डकी नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नंको जीप तिप्ल्याङ खण्डको सडकबाट करिब ३० फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो । अन्नपूर्ण–७ का वडाध्यक्ष...बाँकी