नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । आज बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक अहिले साँझ ७ः ५० बजेबाट सञ्चालनमा आएको हो । आइतबार साँझदेखि आएको वर्षाका कारण अवरुद्ध सडक पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी...बाँकी
बर्षाका कारण सोमबार मध्यान्हबाट अवरुद्ध भएको हेटौंडा फाखेल सडकखण्ड संचालनमा आएको छ । सो सडकखण्डको डोमार भन्ने स्थानमा खसेको पहिरो हटाएपछि सडक संचालनमा आएको हो । मध्यान्ह १२ बजेबाट अवरुद्ध सडक करिब पाँच बजेबाट संचालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ । यद्यपी हेटौंडा सिस्नेरी सडकखण्ड भने अवरुद्ध नै रहेको छ...बाँकी
लगातारको वर्षाले घर भत्कँदा रोल्पामा एक शिशुसहित सोमबार तीन जनाको मृत्यु भएको छ । वर्षापछि घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा उद्धारपछि उपचार हुनु अघि नै तीन जनाको ज्यान गएको हो । प्रहरीका अनुसार अधिक वर्षापछि पहिरो खस्दा दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका-५ स्थित सैबाङ गाउँका युवा राजकुमार विकको घर पहिरोले भत्काएको हो । पहिरो...बाँकी
बिगत दुईदिनदेखि परिरहेको बर्षाका कारण प्रदेश नम्बर तीनको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ । हेटौंडाबाट काठमाडौं जोड्ने दुईवटा सडक अवरुद्ध भएको हो । हेटौंडा सिस्नेरी सडकखण्ड र हेटौंडा फाखेल सडकखण्ड दुबै मध्यान्ह १२ बजेबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यी सडकका...बाँकी
आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो । पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन...बाँकी
नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन...बाँकी
सोमबार बिहान झमझम पारी परिरहेको थियो ।हेटौंडाको वडा नम्बर ५ की रेखा पराजुली कर्रा खोला नजिकै टोलाइरहेकी थिइन् । जति खोलाको बहाव बढ्दै थियो,उनको मनमा ढ्याग्रो पनि ठोक्दै थियो । कर्रा खोला जनिकै उनको घर छ । उनको घर भएको जग्गा पनि नम्बरी नै हो तर पानी परेसंगै नदीमा आउने...बाँकी
मनहरी गाउँपालिकाको मनहरी बजारबाट सिमपानी–देवकोटहुँदै सरिखेतसम्म यातायात सञ्चालन भएको छ । बर्षायाममा देवकोटको बाटो हुँदै बस सञ्चालन गरिएको यो पहिलो पटक हो । नियमित रुपमा केहीदिनदेखि मनहरी हुँदै सिमपानी देवकोटको बाटो भएर बस सञ्चालन गरिएको राक्सिराङ पालिका वडा नं ३ का वडा अध्यक्ष बाबुलाल स्याङतानले बताए । वडा अध्यक्ष स्याङ्तानका...बाँकी