विविध

प्रहरीमा ब्यापक सरुवा,तीन नम्बर प्रदेशको जिम्मा डिआइजी थापालाई

प्रहरी प्रधान कार्यालयले बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक पदस्थापन गरेको छ। प्रदेश नम्बर ३ हेटौंडामा डीआईजी दीपक थापालाई पठाइएको छ।३ प्रदेश प्रहरी कार्यालय हेटौंडा पदस्थापन गरिएका डीआईजी थापा पनि इन्चार्जबाट इन्चाजमै पुग्ने भाग्यमानी प्रहरी अधिकृत बनेका छन्। उनी यसअघि संघीय प्रहरी एकाई कार्यालय लुम्बिनीको इन्चार्ज...बाँकी

गुप्ताङ्गमा लुकाएर लागूऔषध तस्करी

मकवानपुर प्रहरीले चरेशसहित २ जना महिला शुक्रबार हेटौंडामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी चौकिटोलको संयुक्त प्रहरी टोलीले यात्रुबाहक बसबाट बिरगञ्ज महानगरपालिका १६ बस्ने ५५ बर्षिया उमादेवी पटेल र ३५ बर्षिया आशादेवी पटेललाई पक्राउ गरेको हो । त्रिभुवन राजपथको पालुङ्गबाट हेटौंडा आउँदै गरेको बा ३ ख...बाँकी

महिलाको गस्तीले सुध्रियो बस्ती

मकवानपुर जिल्लाको एउटा बस्तीको मुहार महिलाहरुको रात्री गस्तीका कारण फेरिएको छ । लागू औषध दुब्र्यसनी,महिला हिंसा,झैझगडा र चोरीका कारण अशान्त बन्दै गएको पूर्व–पश्चिम राजमार्ग अन्तर्ग हेटौंडा–९ पशुपतिनगरस्थित मदन र स्वागत टोलमा महिलाहरुको रात्री गस्तीका कारण गाउँमा शान्ति छाएको हो । करिब दुई महिना अघिसम्म समे बस्तमिा राती अबेरसम्म होटलहरुमा मादक...बाँकी

सर्बोच्चले दियो ८८ किलो सुनका तस्करलाई उन्मुक्ती

सर्वोच्च अदालतले ८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई अभियुक्तलाई उन्मुक्ति दिएको छ । पाँच लाख धरौटीमा उनीहरु बिहीबार रिहा भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ र्इश्वर पौडेलले जानकारी दिए। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले पाँच लाख धरौटी लिएर उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला...बाँकी

२ करोड ६ लाख नक्कली नेपाली नोटसहित ६ जना पक्राउ

प्रहरीले साढे २ करोड नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नयाँ बसपाक, गोंगबु क्षेत्र, ललितपुर र कमलपोखरीबाट महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो । सामान किन्न आएकाहरुसँग शंका लागेर व्यापारीले प्रहरीमा गुनासो गरेपछि पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका क्रममा ठुलो परिमाणको नक्कली नोट बरामद भएको हो...बाँकी

मनसुनी गतिविधि सक्रिय : अझै दुई दिन वर्षा हुने

मनसुनी गतिविधि सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण आज देशैभर बदली र वर्षा भएको छ । पूर्व मनसुन (प्रि–मनसुन) गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा प्रवेश गरेको...बाँकी

अख्तियार हेटौँडा कार्यालयमा एक हजार ५७ उजुरीको चाङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयमा परेका उजुरीमध्ये ३९८ वटा उजुरी फछ्र्यौट भइसकेको सो...बाँकी

मकवानपुरका नयाँ एसपीलाई सामुदायीकको स्वागत

सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायीक प्रहरी सेवा केन्द्र पशुपतिनगरले मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठलाई स्वागत गरेको छ । भर्खरै मकवानपुर प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयबाट सरुवा भई आएका श्रेष्ठलाई सामुदायीकले एक कार्यक्रमकाबीच स्वातग गरेको हो । स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक श्रेष्ठले प्रहरीको शक्ति भनेकै नागरिक...बाँकी