विविध

म सफल खेलाडी बन्नुमा मेस्सीको पनि हात छः रोनाल्डो

पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयसम्मका प्रतिद्वन्द्वी लियोनल मेस्सीको प्रसंशा गरेका छन् । रोनाल्डोले आफूलाई उत्कृष्ट खेलाडी बनाउन मेस्सीको पनि सहयोग गरेको बताएका छन् । गएको १५ वर्षदेखि रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट स्तरमा रहेका छन् । जसरी पहिले पेले, म्याराडोना, स्टेफानोलाई हेर्ने गरिन्थ्यो, त्यसैगरी नै अहिले रोनाल्डो...बाँकी

कृष्ण जन्माष्टमीको अवसरमा भोली सार्वजनिक बिदा

हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् । हेर्नुस् शुभकामना सन्देश :-बाँकी

संसदमा चप्पल र हाफपाइण्ट लगाएर आउन पाउनु पर्ने माग

नेकपाका सांसद गोपालबहादुर बमले संसदमा चप्पल र हाफपाइण्ट लगाएर आउन पाउनु पर्ने माग गरेका छन्। संसदको गतिविधि हेर्न आउने व्यक्तिले चप्पल र हाफपाइण्ट लगाए छिर्न नदिने अवस्था रहेकाले त्यसको अन्त्य गर्न माग गरेका हुन्। ‘नेपाली जनता गरिब छन्। सबैले जुत्ता र पाइन्ट लगाउन सक्दैनन्। त्यसकारण चप्पल व्यक्तिलाई पनि दर्शकका रुपमा...बाँकी

ड्युटी समयमा खुलेआम धुर्मपान सेवन गर्दै प्रहरी !

 सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै ड्युटी समयमा खुलेआम सूर्तिजन्य पदार्थ सेवन गरेको पाइएको छ । ड्युटी समयमा बर्दी (पोषाक) लगाएर खुलेआम धूर्मपान गर्नाले संगठनको छवि माथि प्रश्न चिन्ह उठाएको हो । सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गुल्म तथा राजश्व भन्सार गस्ती सुरक्षा काँकडभिट्टाबाट मूख्य प्रवेशद्धारमा आईतबार खटिएको टोली...बाँकी

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् । उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश...बाँकी

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षा नीतिमा आमुल परिवर्तनको आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्राविधिक शिक्षामा उल्लेख्य जोड दिनुपर्ने बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिका ७, डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयको नयाँ भवनको बुधबार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको स्तरबृद्धीका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्नेमा जोड दिए । शिक्षा...बाँकी

जिसस मकवानपुको समिक्षा बैठक आगामी विहिवार

जिल्ला समन्वय समिति मकवानपुरले जिल्ला समिक्षा बैठक आगामी भदौ १२ गते आयोजना गर्ने भएको छ । बुधबार बसेको जिससको बोर्ड बैठकले आगामि भदौ १२ गते बोर्ड बैठक आयोजना गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको जिससको बोर्ड बैठकले आगामि १२ गते बिहान आयोजना...बाँकी

हिरासतबाटै रवि लामिछानेले भने- आजदेखि म प्रहरी प्रशासनबाटै असुरक्षित भएको छु

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले प्रहरीले चलाएको कदम आफुहरुलाई फसाउने गरी सुनियोजित र नियतपूर्ण रहेको दाबी गरेका छन् । पाँच दिनदेखि हिरासतमा रहेका लामिछानेले आज पत्नी निकिता पौडेलको फेसबुक अकाउन्ट मार्फत स्टाटस् लेख्दै प्रहरीमाथि सो आरोप लगाएका हुन् । लामिछानेले ५ दिनसम्म प्रहरी हिरासतमा रहँदा...बाँकी