विविध

अब युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने, कम खर्च हुनेछ डाटा

भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्ट्रिमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । यो नयाँ फिचर...बाँकी

निर्घात कुटपिटपछि चारजनाको घाँटी रेटेर हत्या, प्रहरी भन्छ ‘अन्धविश्वास’

भारतको झारखण्डस्थित गुमला जिल्लाको सिसकारी गाउँमा पहिला कुटपिट गरेर र त्यसपछि घाँटी रेटेर चारजनाको हत्या भएको छ। प्रहरीले यो हत्याकाण्ड अन्धविश्वासका कारण भएको आशंका जताएको छ किनभने मारिएका चारैजना ९दुई पुरुष र दुई महिला० गाउँमा झारफुक ९धामी झाक्री० को काम गर्थे। उनीहरुको उमेर ६० देखि ७० को बीचमा रहेको छ।...बाँकी

अफगानिस्तानमा हवाई आक्रमण, २८ तालिवानको मृत्यु

अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिवानी लडाकू मारिएका छन् । देशको उत्तरी फार्याब प्रान्तमा भएको कारवाहीमा उनीहरूको मृत्यु भएको सैनिक स्रोतले आइतवार जनाएको छ । तालिवान लडाकूहरूको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,  सेनाका एक...बाँकी

३० लाख सहित पाँच ईन्जिनियर एकै दिनमा पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शनिबार विभिन्न जिल्लाका पाँच सरकारी इञ्जिनियरलाई घूस रकमसहति रंगेहात पक्राउ गरेको छ। बर्दिया, दोलखा र सिन्धुपाल्चोकका पाँच इञ्जिनियरहरूले घूसबापत लिएको झण्डै ३० लाख रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो। अख्तियारले शनिबार स्टिङ अपरेसन गरेर घूससहित रंगेहात पक्राउ गरेका कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियर कमल सिटौला,...बाँकी

सामाजिक सञ्जालमा सारी लगाएका र बूढो देखिने तस्बिर हाल्ने होड

bbc.com . ८ मिनेट अघि अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच दुई किसिमका तस्बिर राख्ने प्रतिस्पर्धा चलेको छ। सबै उमेरका महिलाहरूले सारी लगाएको आफ्ना तस्बिर प्रेषित गरिरहेका छन्। उमेर बढ्दै जाँदा मानिसलाई युवावस्थाको स्मृतिले रोमाञ्चक बनाउने भए पनि युवायुवती तथा अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुषहरू...बाँकी

लोकसेवाको विज्ञापन फिर्ता लिन माग गर्दै प्रर्दशन

लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन फिर्ता लिन माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ। आयोगले विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै महासंघले बिहीबार प्रदर्शन गरे भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा मागेका थिए। आयोगले जेठ १५ गते...बाँकी

अवैध लागुऔषध सहित हेटौंडामा दुईजना पक्राउ

अवैध लागुऔषध सहित हेटौंडामा दुईजना पक्राउ परेका छन् । प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका–१७, रामनगर बस्ने ४० वर्षीय टिकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय तारा बहादुर पक्राउ गरेको हो । पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको ना १४ प ३२४५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईमा सवार भुजेलले पछाडीभिर्ने झोलामा लुकाई...बाँकी

दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध : पोखरेल

“गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेकोले अधिकारमा आधारित अवधारणा अंगीकार गरी विभिन्न रणनीति तथा कार्यव्रmमहरु अघि बढाइएको छ ।” न्युर्योक/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललेको दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । युनेस्कोको आयोजनामा अमेरिकाको न्युर्योकमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धी हाई लेभल...बाँकी