विविध

लुकिरहेको अपराधीले ठुलो आवाजमा पादेपछि पक्राउ

अमेरिकाको मिसूरीमा प्रहरीबाट भागिरहेका एक आरोपितले लुकेको ठाउँमा पादेपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । लागूपदार्थ बोकेका ती अपराधीलाई प्रहरीले खोजिरहेको थियो । उनले लुकेकै ठाउँमा चर्को आवाजमा पादे । ‘पक्राउपूर्जी जारी भएको व्यक्तिलाई प्रहरीले खोजिरहेको बेलामा चर्को गरी पाद्दा लुकेको ठाउँ पत्ता लाग्छ अनि तिम्रो दिन पक्कै पनि...बाँकी

ललितपुर प्राधिकरणका कर्मचारी घुस सहित रंगेहात पक्राउ

नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्ट पाँच हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई लगनखेलस्थित यूएण्डबी फाष्टफुडबाट बुधबार पक्राउ गरेको हो। उनले घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनापछि आयोग सक्रिय भएको...बाँकी

फेसबुकको नयाँ फिचर, फोटो जुम गरेर हेर्दा फस्नुहुनेछ तपाईं

फेसबुकमा यदि कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने तपाईंले अब सोच्नुपर्ने बेला भएको छ । किनभने फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ । यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर अब प्रयोगकर्ताले यो नयाँ फिचर प्राप्त गर्न थालेका छन् ।। वास्तवमा,...बाँकी

ट्वीटरमा नयाँ नियम, धर्ममा आधारित अमानवीय ट्वीटमा बन्देज

माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन नयाँ नियम लागू गरेको छ । ट्वीटरमा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो । आफ्नो यो नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ । ट्वीटरले...बाँकी

बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु

भारतको बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु भएको छ। बुधबार राति २ बजे भएको घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो। घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६...बाँकी

शारदा नहरमा बस खस्दा ३२ नेपालीको जीवितै उद्धार

भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा ३२ नेपाली र एक भारतीय नागरिको जीवितै उद्धार गरिएको छ। फूलबेहड़ गाउँमा स्थित शारदा नहरमा बुधवार बस खसेपछि त्यहाँ भारतीय प्रहरीले नेपाली नागरिकलाई जीवितै उद्धार गरेको थियो। भारतको शिमलाबाट दाङको लागि छुटेको नेपाली बस बुधवार विहान करीब ५ बजे शारदा नहरमा...बाँकी

क्रिकेट रंगशाला निर्माणमा फर्किन अपिल

 स्थानीयबासीको एउटा समूहले निमार्ण स्थलमा लगाएको बारमा डोजर लगाएपछि गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ । जोडर लागेको दुई दिनपछि धुर्मस–सुन्तली फाउण्डेशनले काम गर्ने वातावरण नभएको साइड अफिस बन्द गरेर काम रोकेको थियो । डोजर लगाएको आरोपमा पक्राउ परेकाहरु छुटिसके भने स्थानीयबासीले रंगशाला निर्माणका लागि सहयोग गर्ने र आगामी...बाँकी

प्रधानमन्त्रीलाई हिलोमा रातो कार्पेट

त्रिभुवन विश्वविद्यालय सभाले विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर तथा पीएचडी उपाधिका लागि योग्य ७० हजार ७७ जनाको ग्रेस लिष्ट पारित गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको बैठकले ग्रेस लिष्ट पारित गरेको हो। ग्रेसलिष्ट पारित भएका विद्यार्थी अब हुने ५७ औं दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन्।...बाँकी