विविध

हेटौंडामा प्रदेश तीन खेलकुद परिषदमा मकवापुरका दुईजना सहित सपथ ग्रहण

प्रदेश ३ को प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव र सदस्यहरुको शपथ ग्रहण भएको छ । हेटौैंडास्थित सामाजिक विकास मन्त्रालयमा मन्त्री युवराज दुलाल अध्यक्ष रहेको परिषदमा सदस्य सचिब सूर्यलाल भण्डारी र सदस्यहरु विकाश तामाङ, माधब तिमल्सीना, मनिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई आज सफथ ग्रहण गरीएको हो । प्रदेश...बाँकी

गृहमन्त्री थापालाई सांसदको याखर्‍याख

सर्लाहीको ईश्वरपुर नगरपालिकामा खोल्डोमा पानी जमेर बनेको पोखरीमा डुबेर ११ वर्षका बालक अमित रायको मृत्यु भयो । ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले असार १५ गते विरोध प्रदर्शन गरेका थिए । त्यसमा प्रहरी दमन भएको विषयमा संसदको मंगलबारको बैठकमा सांसदले जवाफ मागे । गृहमन्त्री रामबहादुर थापा...बाँकी

हिरासतबाटै थुनुवा फरार भएपछि असईसहित तीन प्रहरी निलम्बनमा

ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीनजना थुनुवा फरार भएका छन् । प्रहरीका अनुसार शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतको ग्रिल तोडेर भागेका हुन् । उनीहरु चोरी र लागुऔषध मुद्दामा केही दिनअघि पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले थुनुवा फरार...बाँकी

विप्लवको समुहद्वारा गाँउपालिका कार्यलयमा आगजनी

 नेत्र विक्रम चन्द समूहले बर्दियाको गेरुवा गाउँपालिका-६ को कार्यालयमा आगलागी गरेको छ भने आगो निभाउने क्रममा एक प्रहरी घाईते भएका छन् । सोमबार मध्यरातमा चन्द समूहले आगजानी गर्दा वडा कार्यालयको लेखाफाट जलेर पुरै नष्ट भएको छ । विप्लव समूहले कार्यालयका अन्य दुई कोठामा पनि आगजानी गरेको प्रहरीले जनाएको छ ।...बाँकी

इपिएस परीक्षा अन्तर्गत सिप तथा क्षमता परीक्षणको लागि आवेदन खुल्यो (परीक्षा सम्बन्धी विस्तृत विवरण)

इपिएस भाषा परीक्षाको नतिजा आइसकेको छ जसमा यो वर्ष १२ हजार ९ जना पास भएका छन्। तर यति हुनासाथ कामको लागि आवेदन दिन पाइने भने हैन। यो वर्ष देखि कोरिया जानको लागि भाषा सहित सिप परीक्षामा पनि पास हुनुपर्छ। अगिल्लो वर्षसम्म भाषा परीक्षा पास भएपछि विदेश जान पाउने व्यवस्थालाई इपिएसले...बाँकी

विज्ञहरु भन्छन् – नेपालमा पारमाणविक भट्टी स्थापना र सञ्चालन संवेदनशील विषय

विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनूमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन् । प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पारे । प्राध्यापक पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको...बाँकी

पूर्वमन्त्री कार्कीको विवाह : को हन् उनको तेस्रो पत्नी ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गरेका छन्। बुढ्यौली लाग्दै गर्दा सहाराको खोजीमा रहेका कार्कीले आइतबार बिवाश गरेका हुन्। पूर्व अर्थ मन्त्रीसमेत रहेका कार्कीले राजधानीको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला व्याङ्क्वेटमा राणा परिवारकी युवतीसँग बिहे गरेको पारिवारिक स्रोतले जनायो। ६२ वर्षीय कार्कीकी दोस्री पत्नीको एक वर्ष अगाडिमात्रै निधन भएको...बाँकी

नयाँ सिजनका लागि बार्सिलोनाको अवे जर्सी सार्वजनिक

ला लिगा च्याम्पियन फुटबल क्लब बार्सिलोनाले नयाँ सिजनको लागि अवे जर्सी सार्वजनिक गरेको छ । स्पेनिस महारथीले सोमबार सन् २०१९–२० को लागि प्रयोग हुने जर्सी सार्वजनिक गरेको हो  । बार्सिलोनाले नयाँ सार्वजनिक जर्सीमा अथुर मेलो, फिलिपे कौटिन्होलाई मोडलको रुपमा राखेको छ । बार्सिलोनाले होम जर्सी भने यसअघि नै सार्वजनिक गरिसकेको...बाँकी