उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् । उनले सचिवहरुले आफूलाई डुबाएको आरोप समेत लगाए । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले...बाँकी
संयुक्त राष्ट्रसंघले आयोजना गर्नलागेको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन थापा ४ सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार बिहान थापा त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, प्रधानसेनापति थापा भ्रमणको दौरानमा ब्रिटिस आर्मड...बाँकी
डडेल्धुराका विभिन्न स्थानीय तहका वडामा तालाबन्दी गरिएको छ। जिल्लाको भित्रि मधेशअन्तर्गत आलिताल गाउँपालिका ३ र ८ र परशुराम नगरपालिकाको ७, ८, ९ र १० मा अज्ञात समूहले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। परशुरामनगरपालिका ९ र १० मा लगाइएको ठूलो तालामाथि शंकास्पद वस्तु अड्काएर राखिएको सम्बन्धित वडा कार्यालयले...बाँकी
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) माथि शनिबार साँझ प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुर शाखाले घोर भत्सर्ना गरेको छ । युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार र सचिव केशव समर्पणको हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तिमा शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरीले नै...बाँकी
बलिउडका चर्चित सुफी गायक कैलाश खेर आज आफ्नो ४६ औं जन्मदिन मनाइरहेका छन् । मेरठ, उत्तरप्रदेशमा जन्मेका कैलाश खेरले सन् २००३ मा आफ्नो बलिउड करियरको सुरुवात गरेका थिए । उनले प्रियंका चोपडा र अक्षय कुमारको फिल्म अन्दाजमा पहिलो गित ‘रब्बा इश्क ना होवे ’ गाएका थिए । यो गित निकै...बाँकी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कसैको दबावमा...बाँकी
नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राती विनावर्दीका प्रहरीले कुटपीट गरेका छन । कनपा ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३०...बाँकी
मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको कुल जनसंख्याको १२ प्रतिशतभन्दा बढी स्थानीयबासी नसर्ने रोगबाट पीडित रहेको पाइएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा गरिएको अध्ययनका क्रममा थाहा नगरपालिकामा करिब ४ हजार ८ सय जना विभिन्न किसिमका नसर्ने रोगबाट पीडित रहेका पाइएको हो । ती रोगबाट पीडितमध्ये केहीको अवस्था चिन्ताजन रहेको अध्ययनले देखाएको छ ।...बाँकी