प्रदेश सभाका सदस्यहरुलाई आउँदो आर्थिक वर्षमा वैदेशिक भ्रमणका लागि २० लाख रुपैयाँ रकम छुट्याइएको छ । प्रदेश नम्बर –३ का सांसदहरुलाई वैदेशिक भ्रमणका लागि जनताबाट उठाईएको करको ठुलो रकम छुट्याइएको हो । प्रदेश सभा सचिवालयको खर्च शिर्षक नम्बर २२ हजार ५ सय २२ बाट रकम छुट्याएर वैदेशिक भ्रमणमा जान लागिएको...बाँकी
समयमा काम सम्पन्न नगर्ने ठेकेदारका कारण योजनाहरू अलपत्र बनेका खबर देशैभरबाट आइरहेका बेला प्यूठानका एक ठेकेदार समयअगावै काम सकेर सम्मानित भएका छन्। भवन निर्माण सम्झौताको झण्डै साढे तीन महिना अगावै काम सकेका उनलाई सरकारी निकायले शुक्रबार बोनससहित सम्मान गरेको हो। सरुमारानी गाउँपालिका १ स्थित बांगेशाल स्वास्थ्यचौकी निर्माणको जिम्मा पाएका आँशु...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि ताेकिएकाे परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । भदौ २...बाँकी
भेलले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । ‘दुई जना सख्त घाइतेको हेलिकप्टरबाट उद्धार गरेर राजधानी लगिएको छ, हराएकाको...बाँकी
संघीय सरकारले पठाएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएका छन् । फिर्ता पठाएका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघीय मन्त्रालय अझै टुंगोमा पुगेको छैन । संघीय मन्त्रालयका प्रवक्ता भुपाल बरालले संघीय सरकारले समायोजन गरी स्थानीय तहमा पठाइएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएको बताउँदै त्यस्तो...बाँकी
पेट्रोलियम पदार्थमा हुँदै आएको अनियमितता अन्त्य गर्नका लागि टैंकर क्यालीब्रेशन सञ्चालनमा आएको छ । नेपालमा नै पहिलोपटक हेटौंडामा नापतौल विभागले पेट्रोलयम पदार्थमा गुणस्तरियता कायम गर्न टैंकर क्यालीब्रेशन टावरको निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । एक दिनमा यहाँबाट १५ वटा तेल ट्याङकरको गुणस्तरियता परिक्षण गरिने छ । एक वर्षमा एक पटक...बाँकी
एक आमाले आफ्ना ४ जना नाबालक छोराछोरीलाई विष सेवन गराई हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ। बाराको सवर्ण गाउँपालिका-४, देवापुर चौरहियाका लालबाबु मियाकी पत्नी रुसमा खातुनले आफ्ना ४ जना छोराछोरीहरुलाई भातमा विष खुवाएर फरार भएको परिवारजनले आरोप लगाएका छन्। बिहीबार बिहानै करिब साढे ९ बजेको समयमा खातुनले भात, दाल पकाई त्यसमा विष...बाँकी
रेडियो बुलेटिन एफ़ एम ८९.७ मेगाहर्जको आयोजनामा शुक्रबार हेटौडा उपमहानगरपालिका ११ सिमल्टार टोलमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। रेडियो बुलेटिनका निर्देशक अनिलकुमार खातीको सभाध्यक्षता हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामामा सम्पन्न भएको थियो। कार्यक्रममा एक घर एक विरुवा रोपौं भन्ने नारा भएपनि प्रत्यक घरका एक व्यक्तिले एक विरुवा रोप्नुपर्ने...बाँकी