सरकारले आमनागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो देशका उत्पादित तरकारी रोकिएको सम्बन्धमा भारतले देखाएको असन्तुष्टिबारे यसो भनेका हुन्। आफ्नो देशमा उत्पदित तरकारी नेपालमा छिर्न नदिएको भन्दै भारतीय दूतावासले केही दिन अघि...बाँकी
हेटौंडा उपमहानगरपालिकाले २०७६/२०७७ को लागि प्रस्तावित योजनाहरु सकारात्मक रहेतापनि केही महत्वपुर्ण अधुरा योजना र वातावरणसँग सम्बन्धित अति नै महत्वपुर्ण योजनातर्फ ध्यानदिन छुटेको देखिनआउँछ । भ्यूटावर, साईकिलिङ ट्रयाक र पर्यटन प्रवर्धन सम्वन्धी योजनाहरु स्वागत योग्य रहेको छ । नगरमा बढृदो साईकलको सवारीलाई मध्यनगर गरि ल्याएको साईकल सम्बन्धीअवधारणाले साईकल प्रेमीहरुमा नया ँउत्साह...बाँकी
सामाजिक सञ्जाल टिकटकले ३ वर्षदेखि बेपत्ता भएका एक व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराइदिएको छ । सन् २०१६ मा बेपत्ता भएका भारतीय नागरिक सुरेश तमिल नाडुको होसुर भन्ने सहरमा भटिएका हुन् । उनको घर तामिल नाडुकै भिल्लुपुरम जिल्लामा पर्छ । होसुर भिल्लुपुरमबाट करिब २०० किलोमिटर टाढा पर्छ । प्रहरीका अनुसार सुरेश सन्...बाँकी
चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् । फैसलाको दुई वर्षसम्म ‘फरार’ रहेका उनले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । सर्वाेच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिपकसिंह थाङदेन,...बाँकी
काठमाडौँ — निर्माण सुरु ६ दशकपछि कान्तिलोक पथको कालोपत्रे बल्ल अन्तिम चरणमा पुगेको छ । राजधानीलाई हटौंडासँग जोड्ने छोटो भरपर्दो माग आर्थिक वर्ष ०७७/७८ मा निर्माण पूरा गरी उद्घाटन गर्ने सरकारको लक्ष्य छ । अर्थ मन्त्रालयले मार्गको स्तरोन्नति गर्न आर्थिक वर्ष ०७६र७७ का लागि ६० करोड रुपैयाँ बजेट बिनियोजित गरेको छ । कान्ति...बाँकी
कोरल रीफ (मुँगाको चट्टान) हेर्नका लागि मानिसहरूले स्कूबा डाइभिङ गर्नुपर्ने हुन्छ । तर अब यी चट्टानहरू होटलमा बसेर हेर्न सकिने भएको छ । अस्ट्रेलियाको प्रसिद्ध ग्रेट ब्यारियर रीफमा पानीमुनि होटल बनाइएको छ । होटलमा बसेर पर्यटकहरूले मुँगाको चट्टानको ३६० डिग्री दृश्य देख्न पाउने भएका छन् । मानिसहरू आफ्नो बेडरूमबाट राति माछा...बाँकी
संखुवासभामा विप्लव नेकपाका १ जना कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । विप्लव नेकपाका जिल्ला स्तरीय कार्यकर्ता निम दोर्जे तामाङ पक्राउ परेका प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिएका छन् । निम दोर्जेको साथबाट १ सय १० राउन्ड लाइभ गोलीसहित अत्याधुनिक हतियार एसएलआर एउटा र एलएमजी र...बाँकी
नौ महिनाकी शिशुलाईकरणी गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई समातेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई करणी गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको जनाएको हो । घटना घटेको दिन पीडित शिशुको घरका सदस्यहरू खेतमा काम गर्न गएका थिए । बालिकालाई घरमा एक्लै छाडेर आमा...बाँकी