विविध

मुद्दा मिलाउने भन्दै घुस लिने अदालतका २ कर्मचारीसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिने उच्च अदालत तुलसीपुरका नायव सुब्बा, कार्यालय सहयोगी र अर्का एकजनाई भ्रष्टाचार मुद्दा दायर भएको छ। विशेष अदालतमा दायर भएको मुद्दामा टाइपिस्ट पदमा कार्यरत रहेका नासु कृष्णकुमार पाठकका बाबुछोरालाई नै भ्रष्टाचारको आरोप लगाइएको छ। उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत...बाँकी

नहुने भयो सरकारी खर्चमा आइफा अवार्ड

काठमाडौँ– विवाद चर्किएपछि सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डमा सरकारी खर्च गर्ने ‘निर्णय’बाट पछि हट्ने भएको छ । अर्थात अवार्डका लागि सरकारले गर्ने भनिएको झण्डै एक अर्व रुपैयाँ खर्च नगरिने भएको छ । यद्यपी यसबारे सरकारले आधिकारिक रुपमा केही खुलाइसकेको छैन । तर, आइफा अवार्ड हुँदा नेपाल सरकारले पैसा...बाँकी

सम्बन्धविच्छेद लिएपछि कस्तो महसुस हुन्छ ?

आफ्नो ल्यापटपको स्क्रिन अगाडि बसेकी रचेल अचानक रुन थाल्छिन् । सन् २०१८ को त्यो दिन उनको घर अँध्यारो र शान्त थियो । सबैकुरा भिन्न थिए । २८ वर्षकी रेचल आफ्नो श्रीमान्सँग यसअघि यसै घरमा बस्थिन् तर अब उनी एक्लै छिन् । उनी बसेको घरबाट ३ सय २१ किलोमिटर टाढा उनका...बाँकी

त्रिविका तीन स्नातकोत्तर उपाधिमा सुरेन्द्रको चलखेल, कर्मचारीको मिलेमतोमा दर्जन विषयमा नम्बर थप

 त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको अर्थशास्त्रको एउटा विषयमा ९ नम्बर ल्याए तापनि कर्मचारीको सहायतामा नम्बर थप्न सफल सुरेन्द्र कोइरालाले अन्य विषयमा पनि नम्बर थप्न सफल भएको खुलेको छ। सोही विषयमा छलफलका लागि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित त्रिवि पदाधिकारीको तर्फबाट धारणा राखेका रजिस्टार डिल्लीराम उप्रेतीले उनले त्यसअघि स्नातकोत्तर गरेका...बाँकी

समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई कर्तव्य ज्यानमुद्दा

बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ। महानगरीय प्रहरी परिसरले सञ्जेल पत्नी कलासहित कर्मचारी पितकुमारी श्रेष्ठ र सगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो। रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले असार ३ गते अस्पतालमा आत्महत्या गरेपछि उनीहरुलाई असार ४ गते पक्राउ गरी परिसरले...बाँकी

‘म जीवितै छु, मरेको भन्ने प्रमाण देख्दा छक्क परें,’

औरही गाउँपालिका ४ की ७१ वर्षीया जन्तीवति यादव जीवित छिन् । उनको हातमा मृत्यु भएको प्रमाण पत्र परेपछि भने झस्किइन् । अयोध्यानगर गाविस ९ बाट ०६० मंसिर १६ गते जारी प्रमाणमा ०४८ जेठ १४ मा उनको मृत्यु भएको उल्लेख छ । ०६२ चैत १४ मा प्रतिलिपि लिएको फोटोकपी उनको हात पारेको हो । ‘म...बाँकी

लोकसेवाको विज्ञापन स्थगित नहुने

स्थानीय तहमा रिक्त पदका लागि लोकसेवा आयोगले गरेको विज्ञापन स्थगित नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार स्थानीय तहका लागि लोकसेवाद्वारा गरिएको विज्ञापन अघि बढाउने बाटो खोलिदिएको छ । सर्वोच्चमा सोमबार लोकसेवाको विज्ञापनविरुद्ध परेका रिटमा सुनुवाइ सकिएपछि न्यायाधीशद्वय कार्की र भट्टराईको इजलासले अन्तरिम आदेश...बाँकी

प्रहरी र चन्द समूहबीच दोहोरो हवाईफायर : नेपाली सेनाको हेलिकप्टरमा थप मद्दत टोली संखुवासभामा

प्रतिबन्धित नेत्रविक्रम चन्द समूह र प्रहरीबीच संखुवासभाको सिसुवाटारमा दोहोरो फायरिङ भएपछि प्रहरी प्रधान कार्यलयले नेपाली सेनाको एमआई १७ हेलीकप्टरबाट थप प्रहरी टोली पठाएको छ । प्रहरीको २५ जनाको टोली केहीबेर अघि मात्रै संखुवासभाको सिलिचोङ गाउँपालिका १ वाङलामा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । १० गते जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट खटिएको प्रहरी...बाँकी