विविध

असार पन्ध्रमा दही चिउराः कर्मकाण्ड कि अर्थपूर्ण ?

असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही-चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर-घरमा दही चिउरा खाइन्छ । सबैलाई थाहा छ, असार पन्ध्रमा दही-चिउरा खानुपर्छ । तर, कतिपयलाई थाहा नहोला, किन दही-चिउरा...बाँकी

उत्तर कोरिया पुग्ने पहिलो राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दक्षिण र उत्तर कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता भएको छ। उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच सीमा क्षेत्रमा वार्ता भएको यो पहिलो पटक हो। आइतबार दिउँसो दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सैनिकरहित...बाँकी

मजदुरमाथि अज्ञात समुहद्वारा गोली प्रहार

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१ नवलपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक मजदुर घाइते भएका छन् । दुई जनाको समूहमा शनिबार मोटरसाइकल चढी आएका व्यक्तिले गोली प्रहार गर्दा स्थानीय ३० वर्षीय जयनाथ महतो पाखुरामा गोली लागि घाइते भएका हुन् । घाइते महतोलाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज...बाँकी

पर्याप्त वर्षा नहुँदा असार १५ खल्लो, धानको उत्पादन घट्न सक्ने

आज, असार १५, नेपाली किसानका लागि महत्वपूर्ण दिन । हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै असार १५ मनाइन्छ । सरकारको आह्वानमा आज धान दिवस तथा रोपाइँ महोत्सव पनि मनाइँदैछ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नाराका साथ विभिन्न ठाउँमा रोपाइँको कार्यक्रम पनि हुँदैछ ।...बाँकी

एउटै सडकमा तीन सरकारको बजेट

 एउटै सडकमा तीन तहका सरकारले बजेट विनियोजन गरी निर्माण अघि बढाएका छन् । तनहुँको धार्मिक स्थल छाब्दीबाराही मन्दिर जाने मुख्य सडक कालोपत्रेका लागि संघ, प्रदेश र स्थानीय सरकारले चालु आर्थिक वर्षमा बजेट दिएका हुन् । छाब्दीमार्ग नामकरण गरिएको सडकको स्तरोन्नतिको काम भइरहेको छ । सडकका लागि संघीय र प्रदेश सरकारले १र१ करोड रुपैयाँ...बाँकी

निजगढमा धावनमार्ग र पूर्वाधार निर्माण क्षेत्रमा मात्र रूख काट्न संसदीय समितिको नर्देशन

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण हुने क्षेत्रमा मात्र रुख कटान गर्न सरकारलाई निर्देशन दिएको छ । एयरपोर्ट सिटी निर्माणका लागि समेत भनेर बाराको निजगढ क्षेत्रमा लाखौं रुख काटिने चर्चा चलिरहेका बेला समितिले धावन मार्ग र विमानस्थलका...बाँकी

फेसबुक चलाउनुस्, डिप्रेसन भगाउनुस्

पछिल्लो समय सामाजिक सञ्जालको अधिक प्रयोगले मानिसमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताइँदै आएको छ । यस्तो विषयमा विभिन्न मुलुकमा अध्ययन–अनुसन्धान पनि गरिँदै आएको छ । कुनै पनि कुराका दुईवटा पाटा त हुन्छन् नै । एउटै चिजले फाइदा पनि गर्न सक्छ बेफाइदा पनि । व्यक्तिपिच्छेको असरका साथै प्रयोग सन्तुलनले यसको...बाँकी

वातावरणीय सचेतना कार्यक्रम तथा प्रस्तुती हेटौंडामा सम्पन्न

 हेटौंडामा बिहिबार राती वातावरणीय सचेतना सम्बन्धी सांस्कृतिक कार्यक्रम तथा प्रस्तुती सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय,वातावरण विभागको आयोजनामा हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रम्मा अभियन्ता तथा कलाकार सहितकोटोलीले आम दर्शकहरुलाई वातबरण स्वच्छ राख्नुपर्छ प्रदुषण गर्नुहुदैन भन्ने शन्देश प्रबाह गरेको कार्यक्रम संयोजक नारद खतिवडाले बताए । कार्यक्रममा चर्चित गायक धिरज राई,...बाँकी