हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज ऐतिहासिक मकवानपुर गढीमा बिजयोत्सवको तयारी, शौचालय रित्तै छ तर, खोालमा शौच गर्ने प्रवृति, पर्यटक उद्दारको लागि मोटर बोट लगायतका शीर्षकका समाचारलाई पहिलो प्राथमिकताका साथ छापेका छन् । मादक पदार्थ सेवन गरी युवाहरुले प्रहरीमाथि निर्घात कुटपिट गरेको समाचार पनि प्राथमिकताका साथ छापिएको छ । मकवानपुरको इन्द्रसरोबर...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार मकवानपुरको बागमती गाउँपालिका पुगेर दिनभर कार्यक्रमहरुमा सहभागिता जनाएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । जनयुद्धस्थल झुरझुरे पुगेर प्रचण्डले अब देशमा विकासको बहार आउने बताए । बागमती गाउँपालिकाको भवन उद्घाटन, शहिद पार्क शिलान्यास तथा बागमती गोल्डकप उद्घाटन...बाँकी
कास्की – मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेशको राजधानीबारे निर्णय हुन नसक्दा हिउँदे अधिवशेन अनिश्चित भएको, स्थानीय तहमा अस्पताल चलाउने प्रदेश सरकारको योजना कार्यान्वयन सुस्त, पूर्वप्रधानमन्त्री प्रचण्ड आज मकवानपुर आउँदै गरेको लगायतका विषयलाई प्रमुखताका साथ छापेका छन् । प्रदेश सभामुख सानुकुमार श्रेष्ठका अनुसार मंसिर महिनाबाटै सुरु हुनुपर्ने हिँउदे अधिवेशन विभिन्न...बाँकी
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा अर्को झूटो अभिव्यक्ति दिएको खुलासा भएको छ । गत साता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी गरेको बताएका थिए। यथार्थमा वाइडबडी विमानको सम्पूर्ण भुक्तानी भइसकेर दुईवटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला...बाँकी
हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले मुख्यमन्त्रीले सिमभन्ज्याङमा केही महिनाअघि रोपेको बिरुवाको संरक्षण नभएको र पर्यटन पार्क बनाउने योजनामा समस्या भएके, सल्लाको खोटो निकासीमा कैलाश गाउँपालिकाले कडाई गर्न सुरु गरेको, प्रदेश सरकारले बजेट प्रक्षेपण गर्न समिति बनाएको, सञ्चारकर्मी मनोहर ढकालको मृत्युको रहस्य अझै पत्ता लाग्न नसकेकोलगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले ३ नम्बर प्रदेशको मन्त्रिपरिषद्को निर्णय, प्रशारण लाइनमा अवरोध, लागूऔषधसहित ३ जना पक्राउ परेको, महिला जस्तै एकल पुरुष पनि पीडित भएकोलगायतको समाचार प्राथमिकताका साथ छापेको छ । हेटौंडा–५ का ६८ वर्षीय भवनाथ बञ्जराकी पत्नीको निधन भइसकेको छ । उनीहरुको सन्तान छन् । ‘आफूले काम गर्न सकुन्जेल...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले उद्योग संघ मकवानपुरको साधारणसभा र त्यहाँ मुख्यमनत्री डोरमणि पौडेलले गरेको भाषण, बस्तीपुर जेसीजमा नयाँ नेतृत्व, साहित्यकार तथा पत्रकार अभिनन्दित तथा पुरस्कृत, खाल्डाखुल्डी पुर्न माग गर्दै राजमार्ग अवरुद्ध गरिएकालगायतका समाचारलाई पहिलो प्राथमिकतामा छापेका छन् । हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ ]बाँकी