पत्र पत्रिकावाट

हेटौंडाका पत्रपत्रिकाले यस्तो खबर छापेः महिला जस्तै एकल पुरुष पनि पीडित (हेर्नुहोस पत्रिकाको पहिलो पृष्ठ)

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले ३ नम्बर प्रदेशको मन्त्रिपरिषद्को निर्णय, प्रशारण लाइनमा अवरोध, लागूऔषधसहित ३ जना पक्राउ परेको, महिला जस्तै एकल पुरुष पनि पीडित भएकोलगायतको समाचार प्राथमिकताका साथ छापेको छ । हेटौंडा–५ का ६८ वर्षीय भवनाथ बञ्जराकी पत्नीको निधन भइसकेको छ । उनीहरुको सन्तान छन् । ‘आफूले काम गर्न सकुन्जेल...बाँकी

यस्तो लेखे आजका दैनिक पत्रिकाले, हेर्नुहास् पहिलो पृष्ठ

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले उद्योग संघ मकवानपुरको साधारणसभा र त्यहाँ मुख्यमनत्री डोरमणि पौडेलले गरेको भाषण, बस्तीपुर जेसीजमा नयाँ नेतृत्व, साहित्यकार तथा पत्रकार अभिनन्दित तथा पुरस्कृत, खाल्डाखुल्डी पुर्न माग गर्दै राजमार्ग अवरुद्ध गरिएकालगायतका समाचारलाई पहिलो प्राथमिकतामा छापेका छन् । हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ ]बाँकी

चिसोले कठ्याङ्ग्रिएर काठमाडौंमा दैनिक ६ जना मर्छन्

काठमाडौं – काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् ।  प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको...बाँकी

स्थानीय पत्रपत्रिकाः पत्रकार ढकालको हत्या भएको आशंका, निष्पक्ष छानविन गर्न महासंघको माग

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई आफ्नो मुख्य समाचार बनाएर छापेका छन् । हेटौंडा आँखा अस्पतालको चर्चा, औद्योगिक क्षेत्रमा उद्योग थपिँदै गरेको, रुपचन्द्र विष्टको स्मृति दिवस मनाइएको र मकवानपुरका पत्रकार तथा शिक्षक मनोहर ढकालको मृत्यु रहस्यमयी भएको समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । आजको समृद्ध...बाँकी

के–के समाचार छापे आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले, हेर्नुहोस् पहिलो पृष्ठ

आज हेटौंडाबाट प्रकाशित हुने ५ वटा दैनिक पत्रिका हामीलाई प्राप्त भएको छ । पत्रिकाले फरक फरक विषयालई आफ्नो प्रमुख समाचार बनाएका छन् । हेटौंडा आँखा अस्पतालमा एकै दिन २ सय ५० जनाको आँखाको मोतियाबिन्दुको अप्रेशन भएको र आँखा देख्ने भएपछि बिरामी खुसी भएको समाचार साझाकुराले छापेको छ । सीसी क्यामेरा...बाँकी

न्यायका लागि संयुक्त राष्ट्रसंघ गुहार्दै गंगामाया

काठमाडौँ – सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) लाई गुहार्ने भएकी छिन् । छोराको हत्या घटनामा नेपाल सरकारबाट न्याय नपाएपछि उनले यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।  अधिकारीले बुधबार दिउँसो ३ बजे नेपालस्थित यूएन आवासीय संयोजक भेलेरी जुलियान्डलाई भेटेर न्यायका...बाँकी

मालपोत र नापीमा घुसबिना काम नै हुँदैन

१५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह...बाँकी

बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला

काठमाडौँ – ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ...बाँकी