पत्र पत्रिकावाट

एकसय ६५ वर्षपछि नयाँ मुलुकी ऐन

आज भदौ एकदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो । आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी...बाँकी

स्थानीय पत्रपत्रिकाः करको दायरा बढाउने रणनीति, हेटौंडा–काठमाडौंको सडक दूरी छोटिँदै

हेटौंडा हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले फरकफरक विषयलाई प्रमुख समाचारका रुपमा उठान गरेका छन् । आजको हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशमा करको दायराबढाउने रणनीति रहेको सम्बन्धी प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेको छ । देशभरका स्थानीय तहले करको दर र दायरा निर्धारण गरेसँगै व्यापक विरोध भइरहेको छ । गरिबको लागि...बाँकी

नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश

मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने  भएको छ । आमसञ्चारका कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भंग गरेमा वा त्यसबाट कसैको गाली बेइज्जती भएको ठहर भएमा पत्रकाररसम्पादक र प्रकाशकलाई तीन वर्षसम्म...बाँकी

जिवित भएको प्रमाण लिन पनि कर

बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम पूर्व र पश्चिमका स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले उक्त शीर्षकमा दुई...बाँकी

आजको स्थानीय पत्रिकाः चासोमा परेन चेपाङ संग्रहालय, पुनर्निर्माणमा लचकता अपनाउन सुझाव

हेटौंडाबाट आज प्रकाशित स्थानीय पत्रपत्रिकाले फरक फरक प्रसंगलाई प्रमुख समाचार बनाएका छन् । साझाकुरा दैनिकले राक्सिराङ गाउँपालिकामा रहेको चेपाङ संग्रहालय कसैको चासोमा नपरेको समाचार छापेको छ । ९ वर्षअघि निर्मित चेपाङको परम्परा र सांस्कृतिक महत्वका बस्तुहरु राखिएको संग्राहलयको स्तरोन्नती गर्न र पर्यटक भित्र्याउन स्थानीय सरकार र प्रदेश सरकारले कुनै चासो...बाँकी

बिहेको निहुँमा दलितमाथि आक्रमण

अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्। चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो । राई परिवारका तर्फबाट आएको समूहले दलित...बाँकी

करमा कठोर स्थानीय तह, खोला तर्दा पनि कर

स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ । घाँस दाउरा गर्न खहरे खोला तर्ने नागरिकबाट कर उठाउन उपमहानगरपालिकाले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा...बाँकी

अब सम्झौता गरेर मात्र घर भाडामा लिने–दिने

अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्छन्। तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनले कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने अवस्था छ। तर बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरणले गर्दा डेरा पाउन मुस्किल हुन्छ। त्यसमाथि घरबेटीको दादागिरी, मन लाग्दी भाडादरले डेरावाललाई...बाँकी