हेटौंडाबाट प्रकाशित हुने आजको पत्रपत्रिकाले करिब एक महिनापछि सोमबारबाट सुरु भएको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकको विषयलाई प्राथमिकताका साथ छापेका छन् । नेपाली काग्रेसको विभिन्न माग र वर्षातको कारण करिब २५ दिन रोकिएको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक सोमबारबाट सुरु भएको छ । सभामा सोमबार नै चार वटा विधेयक पेश...बाँकी
कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् । अफुनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर...बाँकी
नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ । विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान...बाँकी
नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाईएको छ । गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ ब्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि भएपछि सैनिक मुख्यालयले छानविनका लागि सहायक रथी सीताराम खड्काको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । खड्का प्रधानसेनापति राजेन्द्र...बाँकी
आज हेटौंडाबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले फरकफरक विषयालाई आफ्नो प्रमुख समाचार बनाएका छन् । आजको साझाकुरा दैनिकले भूकम्पपीडित चेपाङ समुदायलाई वर्षामा टहरो मुनि बस्नुपर्दा सकस भएको समाचार छापेको छ । यसैगरी नेकपाको मकवानपुरका सचिवको लागि तत्कालीन माओवादीभित्रका आधा दर्जन आकांक्षी रहेको समाचार पनि साझाकुराले पहिलो पृष्ठमा छापेको छ । हेटौंडा सन्देश...बाँकी
चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे...बाँकी
हेटौंडा बिगत ७ वर्षदेखि हेटौंडा अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) पीडित महिलाको निम्ति सहारा बनेको छ । यौनजन्य र घरेलु हिंसामा परेका महिलालाई औषधि उपचार, कानुनी कारबाही र मनोबल बढाउने कार्य ओसीएमसीले गर्दै आएको छ । १४ वर्षकी किशोरी बलात्कृत भएर गर्भवती भएकी थिइन् । उनको १२ साता...बाँकी