पत्र पत्रिकावाट

प्रदेश सरकारलाई टेर्दैनन् स्थानीय तह

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्‍यो । इमेल र हुलाकबाट पठाइएको पत्रमा भनिएको छ, ‘नीति, कार्यक्रम र स्वीकृत कानुनहरू यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’ विद्युतीय प्रति ९सफ्ट कपी० इमेलमा पठाउनसमेत भनिएको छ ।...बाँकी

आजको स्थानीय पत्रपत्रिकाः चेपाङलाई राज्यको हेलाँ, फुटपाथभरी मोटरसाइकल पार्किङ

हेटौंडाबाट प्रकाशित हुने आजका दैनिक पत्रपत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले सरकारले यसअघि वर्षेनि दिँदै आएको चेपाङका विभिन्न कार्यक्रम कटौती गरेपछि चेपाङ समुदायको आपति रहेको समाचार पहिलो पृष्ठमा छापेको छ । चेपाङ समुदायलाई २०३४ सालदेखि सरकारले हरेकवर्ष प्रदान गर्दै आएको चेपाङ विकास...बाँकी

अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रमीले गरे प्रेमिकाको हत्या

विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् ।महानगर(१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या...बाँकी

अब समूहगत रुपमा कर्मचारी खटाइने

  केन्द्र सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेको छ । केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अहिले आएर समूहगत रुपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश...बाँकी

गाँजा खेती गरे सरकारी सेवा सुविधा नदिने

मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवा सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ । गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवा सुविधा उपलब्ध गराउने छैन । कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने, गाँजा र अफिम खेती निरुत्साहित गरी पूर्ण रुपमा...बाँकी

आजको स्थानीय पत्रपत्रिका : प्रदेशसभा सदस्यलाई स्वकीय सचिव, तीन करोड व्ययभार थपियो, छोटो दुरीको सडकमा मुख्यमन्त्रीको चासो

हेटौंडाबाट प्रकाशित आजको दैनिक पत्रपत्रिकाहरुले हिजोबाट लागू भएको मुलुकी देवानी तथा फौजदारी संहिता कार्यान्वयनमा प्रदेश सरकारले गरेको जोड, प्रदेश सभामा शुक्रबार भएको गतिविधिको समाचारलाई प्राथमिकता दिएर छापेका छन् । आजको साझाकुरा दैनिकले प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्यलाई नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको समाचारलाई पहिलो पृष्ठमा...बाँकी

छिटो फल लाग्ने महँगो स्याउ बोट

काठमाडौँ — सोलुखुम्बु दूधकुण्ड नगरपालिका २ स्थित इविङमका आङनुरी शेर्पाले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ५ वर्ष भयो । सुरुमा रिच ए रेड र गोल्डेन डेलिसियस जातको स्याउ लगाए । यो स्याउ अझै फलेको छैन । फल्न अझै ६ वर्ष लाग्छ । तर, गत वर्ष उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत लगाएको स्याउ एक वर्षमै...बाँकी

१० वर्षपछि कोही आवासबिहीन हुन नपर्ने

गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने प्रावधान रहेकोमा त्यसलाई कार्यन्यन गर्न सहकारी विकास मन्त्रालयले विधेयक तयार पारेको छ। मन्त्रालयले तयार पारेर संसद...बाँकी