प्रदेश नम्बर तीनको आन्तरिक मामिला मंत्रालयले शुक्रबार अन्तरकृया कार्यक्रमको आायेजना गरेको छ । कार्यक्रममा बोल्दै तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले संघीय सरकारले संबिधान मिचेको बताए । प्रदेश मामिला समितिको आयोजनामा संघीयतामा प्रदेशको शासन, सुरक्षा र प्रदेश प्रहरी विषयक कार्यक्रममा बोल्दै उनले संघीयतामा प्रदेशमा रहने...बाँकी
भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन्। शुक्रबार दिउँसो गान्धी काठमाडौं आइपुगेका हुन्। राहुल निजी भ्रमणका लागि नेपाल आएका हुन्। उनी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जाने बुझिएको छ। गान्धी इन्डिगोको जहाजबाट भर्खरै काठमाडौं आएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएकै बेला विपक्षी दलका नेतासमेत रहेका गान्धी नेपाल...बाँकी
अठार बुँदे काठमाडाैं घोषणापत्र जारी बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ । अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ । सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकरी दिए । त्यस्तै बिमस्टेकको चार्टर...बाँकी
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको नक्कली हस्ताक्षर गरेकाे अाराेपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाका सञ्जिव दाहाल रहेका प्रहरीले जनाएको छ। दाहाल नेकपा निकट पत्रकार हुन्।उनले मन्त्री मगरकाे अाँफै हस्ताक्षर गरेर र नागिकताकाे प्रतिलिपी देखाएर नेपाल टेलिकमको सिम निकाल्न खाेजेका थिए। दाहाललाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको हो।...बाँकी
काठमाडौं - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको तीन महिना बितिसकेको छ । तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन सकेको छैन, आजको नयाँ पत्रिका मा समाचार छ । एकै कार्यालयको अभावमा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै ठाउँमा भेटिँदैनन्...बाँकी
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्ने क्रममा ‘बुद्धको देशमा स्वागत गर्दछु’ भनी...बाँकी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसहितका छिमेकी मुलुकसँग भारत काँधमा काँध मिलाएर हिँड्न तयार रहेको बताएका छन् । राजधानीमा बिहीबार अपरान्ह सुरु भएको बिम्स्टेकको चौथो सम्मेलनलाई सम्बोधन गर्दै प्रम मोदीले आफ्नो पुरानै शैलीमा छिमेकी देशसँग काँधमा काँध मिलाएर हिँड्न भारत तयार रहेको बताएका हुन् । ‘बिम्स्टेकको सम्मेलन आयोजना गर्नुभएकोमा प्रधानमन्त्री केपी...बाँकी
चाैथाे बिम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी काठमाडाैँ अाइपुग्नुभएकाे छ । भारतीय सेनाकाे विशेष बिमान मार्फत भारतीय प्रम माेदी बिहिबार बिहान त्रिभुवन विमान स्थलमा अवतरण गर्नुभएकाे हाे । उहाँलार्इ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलले स्वागत गर्नुभएकाे छ । माेदी बिश्रामका लागि हाेटल साेल्टी जाने कार्यक्रम छ । अाजदेखि...बाँकी