राजनीति

कांग्रेसको हेटौंडा उपमहानगरमा क्रियाशिल वितरण

नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले १६ र १७ नम्बरमा शनिबार क्रियाशिल तथा साधारण सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा १६ मा पार्टी वडा सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता तथा जिल्ला पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यता एवं १७ नम्बरमा वडा सभापति धुव्र लम्सालको सभाध्यक्षता, जिल्ला...बाँकी

मन्त्री मगरका आँशु थामिएनन्

आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध हुनुभयो । मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम्न सकेनन् । छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रसहित स्तब्ध बनेकी...बाँकी

राजधानीको बिषयमा बानियाँको भनाइ : रिट निवेदन खारेज होस्

३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, प्रदेश सभा, प्रदेश न.३ का सभामुख सानु कुमार श्रेष्ठ र ३ न. प्रदेश विपक्षी दलको नेता र नेपाली कांग्रेस संसदिय दलका नेता ईन्द्र बहादुर बानिया द्वारा प्रदेश राजधान ी सम्बन्धि रिट निबेदनमा लिखित जवाफ लगाउदै रिट निबेदन नै खारेज गर्नपर्ने जिकिर गरि लिखित...बाँकी

प्रदेश ३ को प्रहरी ऐन विवादमा

प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको 'संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी' विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए । 'संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा...बाँकी

स्थानीय पत्रपत्रिकाः केन्द्र सरकारसँग प्रदेश मन्त्रीको आक्रोश

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरकफरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले केन्द्र सरकारप्रति प्रदेशका मन्त्रीको आक्रोशसम्बन्धी समाचार पहिलो पृष्ठमा छापेको छ । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले केन्द्र सरकारले संविधान मिचेको आरोप लगाएका छन् । शुक्रबार आयोजित एक...बाँकी

युवा शक्तिको तीन नम्बर प्रदेशमा क्षेत्री

नयाँ शक्ति पार्टी निकटको युवा शक्ति नेपाल प्रदेश नम्बर ३ को भेलाबाट प्रदेश अध्यक्षमा तुफान बिक्रम क्षेत्री निर्वाचित भएका छन् । काठमाडौं पार्टी कार्यालयमा शुक्रबार भएको कार्यक्रमबाट अध्यक्षमा क्षेत्रीसंगै उपाध्यक्षमा रामकृष्ण ढकाल, प्रमुख सचिबमा सुजल श्रेष्ठ र हरिहर खतिवडा निर्वाचित भएका हुन् । कार्यक्रममा प्रमुख अथिती नया शक्ति पार्टी नेपाल...बाँकी

कांग्रेस मनहरी गाउँपालिकाको प्रशिक्षण

नेपाली कांग्रेस मनहरी गाउँपालिकाले शुक्रबार मनहरी गाउँपालिकास्तरीय क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीको सभाध्यक्षता, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता तथा नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक महेश दाहालको विशिष्ट आतिथ्यतामा क्रियाशिल, साधारण...बाँकी

टोल बिकासको साधारण सभामा यस्तो भने मेयर महतले

हेटौंडा टोल बिकास संस्था नगर समन्वय समितिको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले संबोधन गरेका थिए । उनले सो क्रममा हेटौंडालाई देशकै नमुना शहरका रुपमा बिकाश गरिने बताए । टोल बिकाश संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको दोस्रो साधारण सभा तथा अधिबेशनकोे...बाँकी