काठमाडौँ — सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानुनी आर्जन ९सम्पत्ति शुद्धिकरण० गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले श्रेष्ठसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको हो । विभागले योगेन्द्रकी पत्नी गीता, छोराहरु उत्सव,...बाँकी
नेपालमा थप ११७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ११७ कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिएका हुन् । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, आइसोलेसन सेन्टर सरतालिया बाँकेबाट १० जना, आइसोलेसन...बाँकी
काठमाडौँ — पछिल्लो २४ घन्टामा मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ६ हजार ५९१ पुगेको जनाए । उनका अनुसार हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ । जिल्लागत...बाँकी
कुमारी स्याङ्बो मकवानपुरमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा छ । चालु आर्थिक वर्षको तिन महिनामा १७ जनाले आत्माहत्या गरेका छन् । विष सेवनबाट ६ जनाले ज्यान गुमाएका छन् । झुण्डिएर ११ जनाले ज्यान गुमाएका हुन् । चैत्र महिनामा विष खाएर १ जनाले ज्यान गुमाएको छ । वैशाख महिनामा २ जनाले...बाँकी
हेटौंडा उपमहानगरपालिका—४ स्थित स्कुल रोडका एक दम्पत्तीले एक महिनाको घर भाडा मिनाहा गरेका छन् । स्कुल रोडका वासिन्दा राम बहादुर श्रेष्ठ र कृष्णमाया दम्पत्तिले ४ वटा घरका बैशाख महिनाको घरभाडा मिनाहा गरेका हुन । विभिन्न व्यवसाय गरेर आफनो घरमा भाडामा वस्दै आएका व्यवसायीहरुलाई लकडाउनका कारण भाडा तिर्न समस्या भएकाले वैशाख...बाँकी
नेपाली कांग्रेस मकवानपुरले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको रोहबरमा प्रमूख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाउनुभएको हो । पार्टी कार्यालयबाट ¥यालीसहित निस्किएको जुलुसले हेटौंडाको...बाँकी
हेटौंडामा मृत अवस्थामा फेला परेको एक युवतीको पहिचान खुलेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ कर्रा सुर्यचोक नजिकै एकघरको कोठामा मृत फेला परेकी युवती सोहि स्थानकी सुस्मिता थापा रहेको प्रहरीले जनाएको छ । हेटौंडामा एक युवतीको शव फेला उनी आफ्नै घरको कोठामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।...बाँकी
मकवानपुरको हेटौंडामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । करेन्ट लागेर काभ्रे घर भई हेटौंडा बस्दै आएका अन्दाजी २४ वर्षीय रविन्द्र गौतमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । हेटौडा उपमहानगरपालिका वडा नम्बर १० को एक ग्यारेजमा काम गर्दै आएका उनको करेन्ट लागेर घटनास्थलमै...बाँकी