बर्दिबास : महोत्तरीको बर्दिबास–४ माइस्थानबाट दुईजना काठ तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–३ का रमेश परियार र धनुषाको मिथिला नगरपालिका–१० का सोमबहादुर परियार रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख मेहन्त साहले जनाए । उनीहरुलाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरास्तमा राखिएको छ ।कार्यालय परिषरबाट उनीहरुले सखुवाको ६...बाँकी
काठमाडौं : सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन लम्ब्याउने निर्णय गरेको हो। सरकारले यसअघि भोलि वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारले कोरोनाको संक्रमण बढ्न नदिन भन्दै लकडाउन लम्ब्याउँदै आएको छ। त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...बाँकी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कक्षा १० को आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको प्रमाणपत्र दिन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण फैलिरहेकाले परीक्षा लिन सम्भव नभएको जनाउँदै ०७६ का विद्यार्थीका लागि आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिन आग्रह गरेको हो । मंगलबार प्याब्सनका अध्यक्ष टीकाराम पुरीले प्रेस विज्ञप्ति...बाँकी
काठमाडौं : तराईका जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या थपिन थालेपछि सरकारले राजधानी भित्रिने मुख्य नाकाहरूमा थप कडाइ गर्न थालेको छ। सरकारले अत्यावश्यकबाहेक सवारी पास लिएकाहरुलाई समेत राजधानी प्रवेश गर्न नदिने नीति लिँदै आज (बुधबार) बाट धेरैलाई उपत्यका प्रवेश गर्न नदिई फर्काउन थालेको छ। दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका...बाँकी
काठमाडौँ — नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन. भर्ना गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि ४ जनालाई १४...बाँकी
हेटौंडा — संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का बीच वाग्मती प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश सरकार र प्रदेशसभा सचिवालयले बजेट अधिवेशन अर्थात पाँचौ अधिवेशन वैशाख महिनाभित्रै सुरु गर्ने गरी तयारी अगाडि बढाएको छ । साभामुख सानुकुमार श्रेष्ठले बजेट अधिवेशनको तयारीका लागि प्रदेश सरकारलाई आग्रह गरिएको बताए । ‘बजेट...बाँकी
कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जनाले कोरोना भाईरस परास्त गरेपछि बुधबार डिस्चार्ज गरिएको छ । कोरोना संक्रमणपछि गत बैशाख ५ र ६ गते अस्पताल भर्ना भएका उनीहरु डिस्चार्ज भएका हुन् । उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा अझै पोजेटिभ देखिएपछि उनीहरुको अस्पतालमै राखेर उपचार...बाँकी
वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा थप दुई हजार १ सय ४२ जनाको मृत्यु भएको...बाँकी