समाज

सार्वजनिक सवारीका रुट इजाजत खुला

काठमाडौँ — कोरोना भाइरस (भिड–१९) रोकथामका लागि स्कुल कलेज बिदा गरिएपछि गाउँ फर्कनेहरु धेरै भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीका रुट इजाजत खुला गरेको छ । रुट खुला गरिएपछि शुक्रबारदेखि एउटा रुटमा गुड्ने सवारी अर्को रुटमा गुड्न पाउने छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भिड बढ्ने सम्भावनाका कारण...बाँकी

आइतबारबाट एक साताका लागि भारतमा अन्तर्राष्ट्रिय उडानमा रोक

भारतले कोभिड–१९ को संक्रमण फैलिन नदिन मार्च २२ आइतबारबाट लागु हुने गरी एक साताका लागि अन्तर्राष्ट्रीय उडानहरुको अवतरणमा रोक लगाएको छ । व्यवसायिक उडान गर्ने कुनै पनि स्थानबाट आउने जहाजलाई अवतरण गर्न नदिने भएपछि नेपाल र भारतबीचका पनि उडान प्रभावित हुने भएको छ। भारतको यस निर्णयपछि आइतबारबाट त्रिभुवन विमानस्थलबाट भारतको...बाँकी

बजाजको १२५ सिसिको नयाँ पल्सर बाइक सार्वजनिक

हेटौंडाः होराइजन अटो प्रा.लि. ले नयाँ १२५ सिसिको पल्सर बाइक सार्वजनिक गरेको छ । ५० देखि ६० माईलेज दिने र दुवैतिर आकस्मित ब्रेक लाग्ने कम्बो ब्रेकिङ सिस्टम यसको खास विशेषता हो । होराइजन अटो प्रा.लि.का सञ्चालक राजुरत्न बज्रचार्यले बताए । यसको तेल ट्याङकी पनि विशेष खालको छ । अहिले हामी...बाँकी

बागमती प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य भएको छ । बिहिबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरि आज राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन अन्त्य...बाँकी

विदेशमा रहेका नेपालीलाई सरकारको आग्रह : जहाँ हुनुहुन्छ, त्यहीँ बस्‍नुस

काठमाडौं : सरकारले विदेशमा रहेका नेपालीहरुलाई जहाँ जस्तो अवस्थामा बसेको हो, त्यहीँ बस्‍न आग्रह गरेको छ। कोरोना भाइरस फैलिएका युरोप, खाडी मुलुकसहित ५५ देशबाट आगामी चैत ३० सम्म नेपाल आउन रोक लगाइएको अवस्थामा सरकारले यस्तो आग्रह गरेको हो। प्रधानमन्त्री कार्यालयका सचिव तथा उपप्रधानमन्त्री ईश्‍वर पोखरेल नेतृत्वको ुकोरोना भाइरससम्बन्धी उच्चस्तरीय समितिु...बाँकी

मकवानपुर जिल्लाबाट ६२ सय १८ जनाले एस.इ.इ. परीक्षा दिने

हेटौंडाः मकवानपुर जिल्लाबाट यस वर्षको एस.इ.इ. परीक्षा दिने विद्यार्थीको संख्या ६२ सय १८ जना रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार परीक्षा दिनेमा २९ सय ३२ जना छात्र र ३२ सय ८६ जना छात्रा रहेको छ । शिक्षा विकास इकाईको तथ्याङ्कमा गत वर्षको कक्षा ९मा ७ हजार...बाँकी

विद्युत चोरीकोे आरोपमा ३६ जनालाई कारवाही

   हेटौंडाः चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा विद्युत चोरी गरेको आरोपमा ३६ जनालाई कारवाही गरेको छ । ३६ जनाबाट ३ लाख ५० हजार असुली रकम भएको नेपाल विद्युत प्राधिकरण हेटौंडाको इलेक्ट्रोकल फोर्मेन सुरज दाहालले बताए । यसैबिच चालु आर्थिक वर्षको ७ महिनामा १ करोड ६१ लाख...बाँकी

कोरोनाबाट बच्‍न भारतीय नागरिक विमान चढेर धमाधम नेपाल आउँदै

काठमाडौं : कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि मानिसमा त्रास फैलिएको छ। अर्को कुरा बढी संक्रमण भएका देशहरुका नागरिकले आफ्नो मुलुक छोडेर संक्रमणबाट सुरक्षित रहेका या कम जोखिममा रहेका देशहरूमा जान थालेका छन्‌। नेपाल पनि कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम प्रभावित मुलुक हो। त्यसैले यतिखेर भारतीयहरू धमाधम विमान चढेर नेपाल...बाँकी