नयाँदिल्ली — नेपाल सरकारले विश्वव्यापी रुप लिएको कोरोना भाइरसको महामारीविरुद्ध जुध्न हरेक दिनजसो विभिन्न निर्णय गर्दै आएको छ । यसले पनि सरकारको महामारीप्रति चिन्ता र चासो देखाउँछ । तर, त्यसको ठिक उल्टो दिल्लीस्थित नेपाली दूतावास भने कोरोनाको महामारी र सरकारले लिएको चिन्ता र चासोप्रति पुरै बेखबर देखिन्छ । जबकि भारतमा...बाँकी
रोम — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बुधबार इटालीमा हलिेसम्मकै बढी ४७५ जनाको मृत्यु भएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार पछिल्लो चौबिस घण्टामा मात्रै ४७५ जनाको मृत्यु र थप चार हजार २ सय ७ जनामा संक्रमण देखिएको हो । अमेरिकाको सान डिएगोस्ठित एक औषधि कम्पनीको प्रयोशालामा कोभिड(१९ विरुद्धको...बाँकी
काठमाडौँ — संसारभर फैलिइरहेको महामारी कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले आज (चैत ६ बिहीबार) बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसइईंं) लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको छ । त्रिविले सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको छ ।...बाँकी
बागमती प्रंदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रदेशमा सूचनाको हक सम्बन्धि व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७६ माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्ति छलफल भएको हो । उक्त बैठकमा मन्त्री जम्मकट्टेलले सैद्धान्तिम छलफलमाथि उठेका प्रश्नको उत्तर दिनुहुँदै...बाँकी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बाट प्रहरीले अबैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी र भारत नहेटीको ग्राम पञ्चायत माउत पुर बस्ने ३८ वर्षीय शंकर सरकार रहेका छन् । उहाँहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी...बाँकी
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरी जुत्ता हानेपछि पक्राउ परेका रतन तिरुवा ५ सय रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उनलाई बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहा गर्न आदेश दिएको हो। रिहापछि पत्रकार महासंघका केन्द्रीय सदस्य तथा आफन्त...बाँकी
ढाका — बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट ७० वषभन्दा माथिका एक जनाको मृत्यु सरुवा रोग नियन्त्रण तथा अनुसन्धान संस्थान९आईइडीसीआर०का निर्देशक प्राध्यापक मिरजादी सब्रिनालाई उद्धृत गर्दै द डेली स्टारले जनाएको छ । ती व्यक्ति पहिलेदेखि नै श्वासप्रश्वास, उच्च रक्तचाप, मुटुसम्बन्धी...बाँकी
काठमाडौँ — सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ । विभिन्न सांस्कृतिक तथा सामाजिक...बाँकी