काठमाडौं : सरकारले ‘लकडाउन’को समय एक साता थप गर्ने तयारी गरेको छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारेमा निर्णय लिँदैछ। उच्चस्तरीय समितिले पनि लकडाउन बढाउने सिफारिस गरिसकेको छ। भारतमासमेत २१ दिने लकडाउन जारी रहेको अवस्थामा नेपालमा पनि कोरोनाको सङ्क्रमणको दर बढेकाले लकडाउन बढाउने तयारीमा सरकार जुटेको हो। नेपाल सरकारका एक उच्चपदस्थ...बाँकी
हेटौंडाः कामना सेवा विकास बैंक, हेटौडा शाखाले हेटौडा उपमहानगरपालिका वडा नम्बर २ स्थित ग्रामीण जिवनस्थर मन्च मकवानपुर द्वारा सन्चालित बाल गृह हाम्रो घरलाइ खाद्यान्न सहित ह्याण्डवास लगायत सामाग्री सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक सहितको टोलिले आज बालगृह हाम्रो घर पुगेर हप्ता दस दिनलाई पुग्ने खाद्य सामाग्री सहयोग गरेको...बाँकी
काठमाडौँ — युनेस्कोको विश्व सम्पदामा सूचीमा सूचीकृत १० वटा सांस्कृतिक तथा ऐतिहासिक सम्पदामध्ये ७ वटा काठमाडौंमा मात्रै रहेका छन् । कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउनलाई २१ दिन पुऱ्याउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदामा सूचीकृत काठमाडौं दरबारस्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबारस्क्वायर, स्वयम्भूनाथ, बौद्धनाथ,...बाँकी
निर्माण व्यवसायी सङ्घ मकवानपुरले बन्दाबन्दी (लकडाउन) का कारण खाद्यान्न अभाव बेहोर्न बाध्य विपन्न तथा दैनिक ज्यालादारी गर्दै आएकाहरुलाई खाद्यान्न वितरण गरेको छ । हेटौँडा उपमहानगरपालिका १५ का विपन्न तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई लक्षित गरी निर्माण व्यवसायी सङ्घ मकवानपुरले सोमबार चुरियामाईमा खाद्यान्न सामग्री उपलब्ध गराएको हो । विश्वव्यापी महामारीका रुपमा...बाँकी
सरकारले कोरोना भाइरस कोभिड १९ को रोकथाम र उपचारमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले देशभर रहेका ५१ हजार ४ सय २० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । सुदुरपश्चिम प्रदेशमा कन्ट्याकट ट्रेसिङ् गरेर काठमाडौ फर्केलगत्तै...बाँकी
कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउन उल्लंघन गर्ने १७ सय २८ जनालाई सोमबार प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा बिहान ६ बजेदेखि १० बजेसम्म लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अत्यावश्यक काम नभई सडकमा निस्केकालाई नियन्त्रणमा लिएको...बाँकी
अष्ट्रेलिया — ४ दिनअघि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले नियमित पत्रकार सम्मेलनमा यदि अस्थायी भिसाबाहकले आफूलाई यो अवस्थामा धान्न सक्ने अवस्था छैन भने आफ्नै घर फर्कन सुझाव दिएका थिए । अन्तर्राष्ट्रिय विद्यार्थीबारे सोधिएको प्रश्नमा मरिसनले दिएको जवाफको व्याख्या भने अनेक कोणबाट भइरहेको छ। धेरैले यसलाई उनले नेपालीलगायत विदेशी विद्यार्थीलाई आफ्नै घर...बाँकी
काठमाडौँ — लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री, मन्त्रीहरुबीच सामाजिक दूरीसहित बालुवाटारमा मन्त्रिपरिषद् बैठक । तस्बिर सौजन्य स् प्रधानमन्त्रीको सचिवालय चार बजे बस्ने भनिएको बैठक २ बजेलाई सारिएको हो। सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि...बाँकी