हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज कार्यालय बैठक बसेको छ । कोरोना भाइरस (कोभिन–१९) को संक्रमण फैलन नदिन सरकारले दुईसाता भन्दा बढीको लकडाउनमा घरमै बसेर सहयोग गर्ने सबै नागरिकलाई धन्यवाद दिन चाहन्छौ । साथै, आगामी दिनमा पनि लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि आग्रह गर्दछौं । यो कठिन अवस्थामा...बाँकी
हेटौंडामा निजि अस्पतालको स्टाफ बोकेर हिडेको एम्बुलेन्स प्रहरीले समातेको छ । आज बिहान हेटौंडाको सिमाचोकमा संचालनकर्ता नारायणी यातायात व्यवसायी कम्पनि प्रालि लेखिएको हेटौंडा अस्पतालको जिम्मामा रहेको ना४च १७७७ नम्बरको एम्बुलेन्सले नीजि अस्पतालका स्टाफ बोकेर हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त एम्बुलेन्सका चालकलाई अब आइन्दा मेडिकल स्टाफ नबोक्न भन्दै सम्झाएर...बाँकी
बागलुङ : सरकारले लकडाउनको अवधि बढाएसँगै बेसी झरेका मुस्ताङे अलपत्र परेका छन्। केही महिना अगाडि हिउँदमा पोखरा, काठमाडौं, लगायतका शहरहरुमा चिसो छल्न तथा व्यापार गर्न झरेका मुस्ताङका स्थानीय गाउँ फर्कन नपाएका हुन्। चिसो समयमा मुस्ताङका अधिकांश गाउँबाट पहाड र तराईका विभिन्न शहरहरुमा सर्वसाधारण पुग्ने गरेका थिए। गाउँ फर्कनका लागि पोखरा...बाँकी
बेइजिङ — कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा सोमबार एक जनाको पनि मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । जनवरीयता पहिलो पटक सोमबार कोरोना भाइरसको स्थानीय केस र कसैको पनि मृत्यु नभएको आयोगले जनाएको छ । कोरोना संक्रमण नियन्त्रणउन्मुख भएपछि चीनको राजधानी बेइजिङको बजार क्षेत्रमा निस्किएका स्थानीय तस्बिर स्...बाँकी
हेटौंडाः देशमा लकडाउन भएको दुई हप्ता बितिसक्यो । यो अबस्थाले दैनिक ज्यालादारी गरेर गुजारा गर्ने तथा विपन्न परिवारलाई छाक टार्न मुस्किल बनाएको छ । यसको समस्या समाधानमा ब्यक्ती,संगठन र नेपाली काग्रेश मकवानपुरले समेत नगरका बिभिन्न वडाहरुमा राहत बितरण गरीसकेको छ । तर स्थानिय निकायको रुपमा रहेको हेटौडा उपमहानगरपालिका भने राहत...बाँकी
कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ६ लुवारवाडाका जले लुवारले गाउँपालिकाले लकडाउनको बेला विपन्न परिवारलाई चामल बाँड्दैछन भन्ने सूचना पाए । दैनिक रुपमा छाक टार्नकै लागि अर्कोको भारी बोक्नु पर्ने परिवारका लुवारलाई गाउँपालिकाले चामल दिने भनेपछि एक महिना त आनन्दले बसिएला भनेर उत्साहित भए । हतार हतार गाउँपालिका पुगे। बाँड्ने सुरसार...बाँकी
हेटौंडाः विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि भन्दै सरकारले लागु गरेको लकडाउनमा दुध बोक्ने भन्दै रक्सिको ग्यालेनहरु ल्याउने एक अटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडाको चौकिटोलबाट ना १ ह ५३८१ नं। को अटोमा दुध ढुवानी सेवा भनि टाँस गरी सामरी तर्फबाट हेटौडा तर्फ...बाँकी
लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि...बाँकी