काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा विरही पक्राउ परेका छन्। स्रोतका अनुसार उनलाई प्रहरीको टोलीले चितवनबाट मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो। विरही पक्राउ परेको पुष्टि गृहमन्त्रालयका एक अधिकारीले पनि गरेका छन्। पछिल्लो समय सरकारसँगको वार्ता प्रक्रियाका लागि क्रियाशील भइरहेका उनलाई प्रहरीको विशेष...बाँकी
काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशालामा चाहिने पिसिआर रिएजेन्ट र अन्य स्वास्थ्य सामाग्री सकिएको खबर आइरहेको छ।नेपाली सेनाले स्वास्थ्य सामाग्री खरिदका लागि भारतिय कम्पनीसँग सम्झौता गरेको छ। नेपाली सेनाले उत्तरी छिमेकी चीनसँगै भारतबाटसमेत स्वास्थ्य सामाग्री ल्याउने भएको हो। सेनाले पराष्ट्र मन्त्रालयको समन्वयमा भारतको सरकारी औषधि कम्पनी बीपीपीआईसँग...बाँकी
काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले दायरा बढाइरहेको छ। र्यापिड डाइग्नोस्टिक टेस्टलाई व्यापक बनाएको सरकारले पिसिआर परीक्षण पनि १६ वटा ल्याबबाट भइरहेको उल्लेख गरेको थियो। पछिल्लो समय कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशालामा चाहिने पिसिआर रिएजेन्ट र अन्य स्वास्थ्य सामाग्री सकिएपछि समस्या भएको छ। पिसिआर परीक्षण गर्न...बाँकी
काठमाडौं : कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार पनि बस्दैछ। लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न समितिको बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्। लकडाउन लम्बिँदै गर्दा संकटपूर्ण अवस्था...बाँकी
सरकारले कोरोना भाइरसको महामारीपछि वैदेशिक रोजगारीमा रहेकामध्ये अतिसंकटमा रहेका नेपाली फर्काउन आन्तरिक तयारी थालेको छ । विदेशमा रहेका नेपालीलाई चार श्रेणीमा विभाजन गरेर सरकारले श्रम गन्तव्यमा परेकाको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको हो । अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि प्राथमिकता क्रमका आधारमा नेपालीलाई स्वदेश फर्काउने र क्वारेन्टाइनसहितको प्रबन्ध गर्ने सरकारी तयारी छ । ‘हामी कुन...बाँकी
भिड नियन्त्रण गर्न नौ राउन्ड हवाई फायर र चार सेल अश्रुग्यास लकडाउनका कारण हातमुख जोड्न समस्यामा परेका सर्वसाधारणले सिराहा र पर्साका स्थानीय सरकारबाट राहत होइन, प्रहरीको लाठी उपहार पाएका छन् । सिराहाको मिर्चैया नगरपालिका र पर्साको जगरनाथपुर गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा सोमबार करिब डेढ दर्जन घाइते भएका छन् । प्रदेश...बाँकी
नेपालगन्ज — निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो । निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा...बाँकी
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादको समाधान खोज्न तीन शीर्ष नेताहरु मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार बिहानै बालुवाटारमा छलफलका लागि जुटेका हुन्। नेकपामा देखिएको पछिल्लो विवादको समाधानको विकल्प खोज्न...बाँकी