समाज

सोलिड्यारिटीले अनलाइन शिक्षण सुरु गर्दै

हेटौंडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले वैशाख १४ गते आइतबारदेखि अनलाइन शिक्षण सुरु गर्ने भएको छ । एक महिनादेखि जारी लक डाउनका कारण विद्यार्थीको नियमित पाठ्यक्रम अनुसारको पठाई प्रभावित हुने भएपछि अनलाईनल शिक्षण सुरु गर्न लागेको विद्यालयका संस्थापक ऋषिराम आचार्यले बताए । उनका अनुसार अनलाईन कक्षा सञ्चालनको लागि शिक्षकहरुलाई आवश्यक प्राविधिक ज्ञान...बाँकी

शिक्षक संगठन मकवानपुरद्वारा “कक्षाकाेठामा प्रविधि” विषयक प्रशिक्षण सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे पाँचाैं सत्र अाज संगठन अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा शिक्षासेवी प्रशिक्षक रमेशप्रसाद लामिछानेले कक्षाकाेठामा प्रविधि विषयमा प्रशिक्षण दिनुभएकाे जिल्ला प्रचार...बाँकी

शिक्षक संगठन मकवानपुरद्वारा “कक्षाकाेठा सिकाई सीप” प्रशिक्षण सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे चाैथाे शत्र अाज संगठन अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षक विवश जगं थापाले कक्षाकाेठाकाे सिकाई सीप सहजीकरण विषयमा प्रशिक्षण दिनुभएकाे...बाँकी

हेटौंडामा पैदल यात्रुहरु रोकिएनन

हेटौंडा : लकडाउनकै कारण आफ्नो दैनिक रोजगार गुमाए संगै दैनिक गुजार चलाउन समस्या भएकै कारण विराटनगर घर फर्कन हिडेर हेटौंडा आईपुगेका गोरखा डेरा बस्ने अजय चौधरी बताउँछन् । उनि भन्छन् ‘सरकारले कोरोनाको डर त देख्योे तर हामी जस्तो मजदुरी गरि परिवार चलाउनेको भाकै मर्नी होकी भन्ने डर देखेन तेसैले ४...बाँकी

उदयपुरको मस्जिदका थप एकजनालाई कोरोना, संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन्।  उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदकै अर्का एकजना ३८ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो। त्यस मस्जिदमा रहेका १३ जनालाई यसअघि कोरोना देखिएको थियो। उक्त मस्जिदमा...बाँकी

शिक्षक संगठन मकवानपुरमा विज्ञान विषयकाे प्रशिक्षण सम्पन्न

हेटौंडा : नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे तेस्राे शत्र अाज सम्पन्न भएकाे छ । शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्मा काे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रममा जिल्ला अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण...बाँकी

आधुनिक प्रविधिको प्रयोगबाट जनप्रियमा कक्षा सञ्चालन

जनप्रिय नमूना मावि तथा प्राविधिक शिक्षालय हेटौँडामा आधुनिक शिक्षा पद्धति जुमबाट कक्षा सञ्चालन सुरु भएको छ । विश्व नै कोरोनाको त्रासदीबाट गुज्रिरहँदा विद्यार्थीको शिक्षण प्रक्रियालाई निरन्तरता दिन भर्चुअल कक्षा नै उपयुक्त वैकल्पिक विधि रहेको प्राविधिक धार कोअर्डिनेटर मोतिउर रहमान बताउनुहुन्छ । बालीविज्ञान , पशुविज्ञान तथा इन्जिनियरिङ सङ्कायका विभिन्न कक्षाहरू भर्चुअल...बाँकी

मुख्यमन्त्री पौडेलको समन्वयमा अलपत्र यात्रु गन्तव्य तर्फ

काठमाडौबाट पैदल आएका मजदुरहरुलाई भिमफेदी गाउँपालीकाबाट गन्तव्यतर्फ पठाईएको छ । शनिवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भिमफेदी गाउँपालिका र हरीवन नगरपालिकासङ्ग समन्वय गरि गन्तव्यमा पठाईएको हो । निर्माणाधीन भिमफेदि कुलेखानी सडक निरीक्षण गरि फर्कने क्रममा भिमफेदिमा रहेका पैदल यात्रीलाई गन्तव्यमा पठाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गाउँपालिका अध्यक्ष लामालाई गाडीको...बाँकी