हेटौंडा–काठमाडौं जोडने मदन भण्डारी मार्ग अन्र्तगत सिस्नेरी छैमले दक्षिणकाली सडक खण्ड फराकिलो बनाउने कामको मुख्य मन्त्रि डोरमणि पौडेलले शनिवार अनुगम गर्नु भएको छ । अनुगमनका क्रममा समयमै काम सम्पन्न गर्न र लकडाउन अवधिको सदुप्रयोग गर्दे सवारी बन्द भएको अवधिको भरपुर उपयोग गर्न निर्देशन दिनु भएको थियो । यातायात पूर्वाधार निर्देशनालय...बाँकी
हेटौंडा : नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको राष्ट्रिय महिला उद्यमी सिप विकास समितिकी सभापति मेनका श्रेष्ठद्धारा हेटौंडा उपमहानगरपालिका र सामाजिक संस्थाहरुलाई १२ सय थान मास्क सहयोग गरेकी छिन् । श्रेष्ठले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै हेटौंडा उपमहानगरपालिकालाई ७ सय थान मास्क र लायन्स क्लबलाई ४ सय थान र...बाँकी
काठमाडौ : अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा १ हजार आठ सय ८६ जनाको ज्यान गएको छ। अमेरिकामा संक्रमितको संख्या ७ लाख ३७ हजार ६ सय ९७ छ। त्यहाँ एकै दिन २८ हजार भन्दा बढी विरामी फेला परेको वल्डोमिटरले जनाएको छ। अमेरिकामा सबै...बाँकी
एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नगेटिभ हेटौंडा उपमहानगरपालिका वडा नं ४ भित्र भएको र्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती...बाँकी
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथामकालागि लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहले हाल सम्म निर्वाह गरेको महत्वपूर्ण भुमिकाको संक्षिप्त जानकारी स्थानीय तहहरुका प्रमुखहरुवाट लिनु भएको छ । वडा वडामा भित्रिएका स्वदेश तथा विदेशवाट आएका मान्छेको पहिचानगरि क्वरेन्टाईनका राख्नुपर्ने र लकडाउन प्रभावकारी बनाउन प्रमुखहरुलाई निर्देशन समेत...बाँकी
रेवती सापकोटा विश्वभर मानवजातिलाई कोभिड १९ महामारीले निराशामात्रै फैलाएको छैन, वैकल्पिक उपायको खोजी गर्ने र भविष्यका लागि गतिला योजना बनाउने पाठ पनि सिकाएको छ । विपद् र महामारीसँग जुध्नका लागि संसारका असल अभ्यास अध्ययन गर्ने र तिनलाई आफ्नो समुदाय र राष्ट्रमा लागू गर्ने चिन्तन गर्न पनि कोभिड १९ ले समय...बाँकी
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ । स्थानिय तहका प्रत्येक वडासङ्ग समन्वय गरेर आबश्यक सामाग्री वडाभित्र व्यवस्था गरेर लकडाउन प्रभावकारी बनाउन प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको छ ।स्थानीय तहका प्रमुखहरुसङ्ग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले कोरोना...बाँकी
यस अगाडि दिउसो ३ वजे सम्म अत्यावश्यक पसलहरु खोल्न पाउने निर्णय गरिएको भएपनि मंगलवार देखि बिहान नौ वजेसम्म मात्र सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सोमवार भएको कमाण्ड पोष्टको निर्णय अनुसार दिउसो वढी भिडभाड भएकाले विहान नौ वजे सम्म मात्र सवै खालका पसलहरु सञ्चालन गर्ने निर्णय गरिएको...बाँकी