काठमाडौ : नातिको बिहेका लागि बेलायत पुगेका बागलुङका कर्णबहादुर क्षेत्री (केसी) को कोरोना संक्रमणका कारण निधन भएको छ। उनी मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत पुगेका थिए। बेलायत बस्दा पखाला चल्न थालेपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो। १० दिनसम्म...बाँकी
काठमाडौं : सरकारले देशभर स्थानिय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजिकरण थाल्ने भएको छ। विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधी अनुसार मापदण्ड पुरा भए नभएको स्थलगत अनुगमन र...बाँकी
लन्डन — दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय एक व्यक्तिले कोरोना भाइरसविरुद्धको लडाइँ जितेका छन् । दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय अल्बर्ट च्याम्बर्स अस्पतालबाट डिस्चार्ज भएका छन् । जुलाईमा १०० वर्ष पुग्दै गरेका अल्बर्टलाई अस्पतालका डाक्टर र नर्सले गार्ड अफ् अनर दिँदै सम्मान व्यक्त गरेका थिए। उत्तरी बेलायतको डोनकास्टरमा रहेको टिकहिल...बाँकी
वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६ सय ७ रहेको छ । त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६...बाँकी
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले आफ्नो स्थापनाको ४१ औ शिक्षक दिवस आज सम्पन्न गरेको छ । विश्वभर कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिएपछि यसवर्षको शिक्षक दिवस शिक्षक संगठनले फरक तरिकाले मनाएको हो । कोरोनाविरुद्धको सामुहिक अभियान पेशागत सुरक्षा र सामूहिक ऐक्यवद्धता संगठनको पहिचान भन्ने सन्देश लेखिएको शुभकामना कार्ड सामाजिक...बाँकी
हेटौंडा १५ चुरियामाईमा शुक्रबार ६४ घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरसले गर्दा सरकारले लगाएको लकडाउनले दैनिक ज्यालादारी गर्ने विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो । हेटौंडा १५ निवासी युवा व्यावसायी तथा समाजसेवी दीपेश थिङले आफ्नै खर्चमा ६४ घरपरिवारलाई दैनिक उपभोग्य सामान खाद्यान्न सहयोग गरेका हुन्, । थिङ...बाँकी
मनहरी : सरकारले लकडाउनको पालना गर्न पटकपटक आग्रह गर्दा समेत नमान्नेलाई प्रहरीले कारबाही गरेको खबरहरु समेत सार्वजनिक भएको छ । तर मकवानपुरको मनहरीमा रहेका प्रहरीले भने लकडाउन उलघंन गर्नेलाई नमस्कार गरेर सम्झाउन थालेका छन् । शुक्रबारदेखि मनहरी प्रहरीले नमस्कार गरेर लकडाउन उलघंन गरिरहेको युवालाई सम्झाएको एक तस्बिर सामजिक सञ्जालमा भाईरल...बाँकी
कैलाश–विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहँदा यसको नियन्त्रणका लागि स्थानीय तहबाट उदाहरणीय कामहरु भइरहेका छन् । यसै सन्दर्भमा मकवानपुरको विकट कैलाश गाउँपालिकाले झण्डै १ करोड रुपियाँ बराबरको विपद् व्यवस्थापन कोष तयारी अबस्थामा राखिएको कैलाश गाउँपालिकाले जनाएको छ । कैलाश गाउँपालिकामा गठित गाउँपालिकास्तरीय बिपद् व्यवस्थापन समितिको तेस्रो बैठक र नवौँ कार्यपालिका बैठकबाट...बाँकी