समाज

स्काउटद्वारा राष्ट्रिय सहायक प्रशिक्षकको शोकसभा,तीन दिन सम्म आधा झण्डा झुकाइने

नेपाल स्काउट जिल्ला कार्यालय मकवानपुरले स्काउटको राष्ट्रिय सहायक प्रशिक्षक तथा जिल्ला तालिम आयुक्त वसुधा खड्गेको स्वर्गारोहण भएको १२ औं दिनको पूण्यतिथिमा बुधबार शोक सभाको आयोजना गरेको छ । जिल्ला स्काउट कार्यालय हेटौंडामा आयोजना गरिएको शोक सभामा स्वर्गीय वसुधा खड्गेको फोटोमा पुष्प गुच्छा अर्पण गरी रोभर रेन्जर र स्काउटरहरुले सलामी समेत...बाँकी

मकवानपुरमा कोरोना संक्रमित संख्या ७ सय ७३ पुग्यो

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको सख्या ७ सय ५३ जना पुगेको छ । कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ । पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । पीसीआर जाँच गरिएका मध्यमा ७ सय ५३ जनामा कोरोना...बाँकी

हेटौंडामा २१ हजार ६५१ जनाको कोरोना परिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म २१ हजार ६ सय ५१ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय मकवानपुर...बाँकी

बाँदर भगाउन ‘बन्दुक’ वितरण

मकवानपुर उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिकाले किसानहरुका लागि ५० प्रतिशत अनुदानमा बाँदर धपाउने यन्त्र वितरण सुरु गरेको छ । नगरपालिकाले प्रतिगोटा दुई हजार ५ सयका दरले खरिद गरी उक्त यन्त्र वितरण गरेको हो । ‘बाँदर भगाउने बन्दुक’ भनेर परिचित यो यन्त्र नगरपालिका राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुरबाट खरिद गरेको हो ।...बाँकी

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनलाई सोमबार साँझदेखि अचानक ज्वरो आएको थियो । साँझ ९९.८ डिग्री मात्रै रहेको ज्वरो राति १ सय २ पुगेको उनले बताए । सचिव तिवारीका अनुसार कोइरालाले घरमै आइसोलेसनमा बस्ने जानकारी दिएका छन् । ‘केही समस्या परे अस्पताल जाने नभए होम आइसोलेसनमै बस्ने बताउनुभएको छ,’...बाँकी

२४ घन्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार २८७ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४८ हजार १३८ संक्रमितको संख्या पुगेको जनाए । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २...बाँकी

मेलानका केन्द्रिय सदस्य चौलागाईले ग¥यो नगद १० हजार सहयोग

 हेटौंडाः मेलानका केन्द्रिय सचिवालय सदस्य तथा अखिल नेपाल प्रगतिशील जनस्वास्थकर्मी महासंघका केन्द्रिय सदस्य उत्सब चौलागाईंले अस्पतालबाट डिस्चार्ज हुन नसकेका बिरामीलाई अस्पतालमै पुगेर नगद १० हजार सहयोग गरेको छ । अस्पतालका सर्जन डा. प्रदेश सापकोटा , रामचन्द्र सापकोटा र बिकास थापाले बिरामीलाई आबश्यक सहयोग र उपचारमा छुट दिएको छ । देखावटी...बाँकी

विद्यालयकै अङ्कमा एस.इ.इ. नतिजा प्रकाशित

हेटौंडाः मकवानपुर जिल्लाबाट यस वर्ष एस.इ.इ. परीक्षा दिने विद्यार्थीको संख्या ६२ सय १८ जना रहेका थिए । जसमा पढ्न योग्य भएका विद्यार्थीहरु सबै विद्यालयले पास गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार परीक्षा दिनेमा २९ सय ३२ जना छात्र र ३२ सय ८६ जना छात्रा रहेको थिए...बाँकी