समाज

गोठमा क्वारेनटाइन बस्दै बालिकाहरु

हेटौंडाः राक्सिराङ् गाउँपालिका २ सुनारीसौरामा ३ जना गोठ क्वारेन्टाइनमा बसिरहेका छन् । तिनै जना बािलका हुन् । ११÷१२ वर्षका छोरीहरु भएकाले गोठमा राख्दा अभिभावक चिन्तित देखिन्छ । उनिहरु हेटौंडाबाट गाउँमा गएकाले गाउँका मानिसहरुले घरमा आउन निषेधाज्ञा गरेका हुन् । उनिहरु दिदीको कोठामा हेटौंडा बस्थे । खानेकुराको अभाव भएका कारण गाउँमा...बाँकी

कोरोना संक्रमणबाट कपिलवस्तुका पत्रकारको मृत्यु

कपिलवस्तु — कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । भदौ ८ गते उनको परिवारका...बाँकी

वीरगन्जमा उपचाररत बाराका कोरोना संक्रमितको मृत्यु

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ८ दिनदेखि उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमित पुरुषको सोमबार राति मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाका अनुसार बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति १० बजेर पाँच मिनेटमा मृत्यु भएको हो । भदौ १४ मा...बाँकी

मकवानपुरमा कोरोना संक्रमित संख्या ७ सय २० पुग्यो

हेटौंडा उपमहानगरपालिकाका टोल टोलमा कोरोना भाइरस संक्रमणका विरामी देखा पर्न थालेका छन् । मकवानपुर जिल्लाका दश वटा स्थानीय तह मध्यमा हेटौंडामा सबै भन्दा धेरै संक्रमित देखा परेका छन् । बिशेषगरी हेटौंडाको बजार क्षेत्रमा कोरोनाका संक्रमित देखा परेकाले संयमता अपनाउँदै आफ्ना दैनिक काम गर्नका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह...बाँकी

धरानको कोभिड अस्पतालमा झापाकी ४५ वर्षीया महिलाको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको छ । झापाको कन्काई ३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले बताए । उनलाई...बाँकी

मकवानपुरमा ४ सय ८ कोरोना संक्रमित निको भए

मकवानपुरमा कोरोनाबाट निको हुनेको संख्या बढेको छ । हालसम्म ४ सय ८ जना संक्रमित निको भएर घर फर्किएको जनस्वास्थ्य कार्यालय हेटौंडाले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘साउन अन्तिम सातादेखि संक्रमित दैनिक बढिरहेका हुन् । कोरोना संक्रमणबाट...बाँकी

परेवाभीर सडक बनाउन खतिवडाको पहलमा २ करोड

राक्सिराङ–मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अबरोध मानिएको परेवाभीर खण्डमा व्यवस्थित सडक निर्माणका लागि संघीय सरकारको तर्फबाट दुई करोड रुपियाँ बिनियोजन भएको छ । मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको पहलमा परेवाभीर खण्डको सडक निर्माणका लागि अर्थ मन्त्रालयले २ करोड रुपियाँ बिनियोजन गरेको हो ।...बाँकी

मकवानपुरका ६ सय १७ जनामा कोरोना पुष्टि

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको सख्या ६ सय १७ जना पुगेको छ । कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ । पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । पीसीआर जाँच गरिएका मध्यमा ६ सय १७ जनामा कोरोना...बाँकी