हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दीखोलामाथिको बेलिब्रिज बाढीले बगाएको छ । गत वर्षमात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ । लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामा आइतबार दिउँसो एक्कासी आएको बाढीले म्यार्दीको पुल बगाएको स्थानीयले बताएका छन्। पुल बगाएपछि यात्रु अलपत्र परेका छन्। मनाङबाट बेंसीसहर आउँदै गरेका चीन...बाँकी
प्रथम पालुङ साहित्य महोत्सवको अवसरमा साहित्यकार श्यामप्रसाद शर्माका दुईवटा कृतिहरु सार्वजनिक गरिएको छ । श्यामप्रसाद शर्मा स्मृति प्रतिस्ठानद्वारा शनिवार थाहानगरमा २ वटा पुस्तक ‘सबैको लागि घर’ र ‘महिलाका कुरा’ सार्वजनिक गरिएको हो । कम्युनिष्ट नेता शशि शेरचन ‘सोनाम साथी’ले भव्य समारोहबीच कृति सार्वजनिक गर्नुभयो । थाहानगरपालिकाका प्रमुख लवशेर विष्टको अध्यक्षतामा...बाँकी
आजकल यस्ता कयौं उदाहारणहरु सुन्न र देख्न पाइन्छ । जहाँ धेरै युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेका छन् । हालसालै भएको एक अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ । शोधमा यसको पछिको कारण पनि बताइएको छ आखिर पुरुलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ रु...बाँकी
हेटौंडाको सडक विस्तारका लागि सडक विभागले यसअघि पनि पटक–पटक प्रयास गर्दै आएको छ । डिभिजन सडक कार्यालयले हेटौंडाको सडक २५ मिटर फराकिलो पार्नको लागि १५ दिने सूचना जारी गरेपछि हेटौंडामा यो चर्चाको विषय बनेको छ । १५ दिने सूचना जारी भएसँगै २५ मिटर फराकिलो पार्ने विषयमा मकवानपुरमा विभिन्न व्यक्ति तथा...बाँकी
अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ । मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह भएको १७ वर्ष भयो । यसबीचमा उनी पाँच सन्तानकी आमा समेत बनिन् । झट्ट हेर्दा ४०–४५...बाँकी
पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका ६ कलौनीमा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु भएको छ। शनिबार राति करिब १२-३ बजेतिर भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा दाङ लमहीका मानबहादुर चौधरी र कासीराम चौधरी रहेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै मोटरसाइकलमा आगलागी भएको थियो। आगलागी भएपछि बसका यात्रु र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको...बाँकी
नेपाली चेलीहरूलाई अन्तर्राष्ट्रिय मानव तस्करहरूले अफ्रिकी मुलुक केन्यामा बेच्ने गरेको खुलासा डेली नेसन नामक पत्रिकाले गरेको छ । शनिवार उक्त पत्रिकाको अन्लाइन संस्करणमा छापिएको खबरमा चारजना नेपाली महिलाले प्रहरीसमक्ष आफ्नो दुःख पोखेको लेखिएको छ । मोहम्मद अहमद र ब्रायन ओचारोको संयुक्त बाइलाइनमा खबर छापिएको हो । नेपाली चेलीहरूको बयानले केन्या...बाँकी
पत्रकारिताको नाममा धम्की दिई ठग्ने प्रवृति बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । जनकपुरधामबाट प्रकाशित हुने दूधमति साप्ताहिक पत्रिकाको पाँचौं वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा वक्ताहरूले सो चिन्ता व्यक्त गरेका हुन् । धम्की दिई नैतिक दबाब र रकमको चलखेलले पत्रकारिताप्रतिको विश्वासमा कमी आउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले वस्तुनिष्ठ भन्दा...बाँकी