समाज

सुनको भाउ लाखको नजिक

सुनको मूल्य तोलामा ९९ हजार ८०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो । यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार...बाँकी

मकवानपुरमा चरेस सहित तिनजना पक्राउ

मकवानपुर प्रहरीले लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले थाहा नगरपालिका–७, खर्क स्थित सडक खण्डबाट लागूऔषध चरेशसहित तीनजना र एउटा अटोलाई नियन्त्रणमा लिएको हो । १८ साउन बिहान साढे ६ बजेको समयमा थाहा नगरपालिकाको चित्लाङबाट काठमाडौंको चन्द्रागिरी नगरपालिकातर्फ जाँदै गरेको प्र नं ३–०३–००१ ह ०२५९ नम्बरको अटोबाट मकवानपुर...बाँकी

आजको मौसम

आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिको मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मञ्‍जु बासीकाअनुसार देशका...बाँकी

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितीको छलफल

हेटौंडाः नेपाल पत्रकार महासंघको हेटौंडामा यही भदौ २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारीबारे महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, केन्द्रीय सदस्य कृष्ण गिरी सहितको उपस्थितीमा आज नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको हेटौंडा ११ थानाभर्याङस्थित कार्यालयमा छलफल भएको छ । छलफलमा महासंघ बागमती प्रदेश कमिटिका अध्यक्ष...बाँकी

उपत्यकामा सोमबार थपिए कोरोनाका ५१ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१ जनामा कोरोना संक्रमण फेला परेको छ । काठमाडौ‌ंमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।बाँकी

नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या २० हजार ७५० पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नियमित मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय...बाँकी

एसईई नतिजा तयारी पूरा, बोर्ड बैठकको पर्खाइमा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन्। बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ। योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर...बाँकी

प्रदेश १ मा थपिए ५७ जना कोरोना संक्रमित

मोरङमा एकै दिन ४६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा विराटनगर महानगरपालिकाका मात्रै २२ जना छन् । प्रदेश १ मा ५७ जना नयाँ बिरामी थपिएकोमा सबैभन्दा बढी मोरङका ४६ जना रहेका हुन् । झापामा छ र सुनसरीमा पाँच जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नौ...बाँकी