सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव निकालिएको छ। ३ जना अझै हराइरहेका छन्। कभर्डहल निर्माणमा खटिएका कामदार बसेको घर गएराति पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए।...बाँकी
जनैपुर्णिमाको दिन नेवार समुदायको घरघरमा क्वाँटी खाने प्रचलन छ । पछिल्लो सयम सबै समुदायमा यसको लोकप्रियता बढेको छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व रहेने संस्कृतिविद् सत्यमोहन जोशीले बताउनुभयो । नेवार समुदायमा हरेक चाड पर्वमा केही न केही खाना विशेष हुन्छ जसले हामीलाई...बाँकी
बागमती प्रदेशमा कोरोना संक्रमित निरन्तर बढिरहेका छन् । बागमतीमा कोरोना संक्रमतिको संख्या एक हजार एक सय ४८ जना पुगिसकेको छ । आइतबार मात्रै पनि ३३ जना संक्रमित थपिएका छन् । तर, आइसोलेसन केन्द्रमा बस्नेहरूको संख्या भने न्यून छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार यस प्रदेशमा हाल जम्मा चार सय चारजना...बाँकी
जल तथा मौसम विज्ञान विभागले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको पूर्वानुमानमा आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहनुका साथै हाल देशभर सामान्य देखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, बागमती र प्रदेश नम्बर ५ का केही स्थानहरु अन्य प्रदेशका...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म १३ हजार ८ सय ५ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी
बागमती प्रदेशमा हिजो एक दिनमा ३३ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती...बाँकी
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नं। १६ मा नेपाल कम्न्युष्ट पार्टी चिसापानी टोल कमिटी गठन भएको छ । आइतबार भएको एक कार्यक्रममा हरि प्रसाद चौलागाईंको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको हो । कमिटीको सचिब मा बिन्दा अधिकारी दाहाल, सदस्यहरुमा कुमार थापा, देबकुमार घिमिरे, रिता बिश्वकर्मा, दिपक कार्की, दमन बलामी, कौशिला...बाँकी