समाज

बालबोध माविका शिक्षकहरुलाई ल्यापटप वितरण

हेटौंडा÷हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियास्थित बालबोध माविमा बागमती प्रदेश सरकारको सहयोगमा विद्यालयका २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । प्रदेश सरकारले विद्यालय आधुनिक बनाउने योजना सहित नमुना विद्यालय छनौट गरेर ल्यापटप वितरण अन्तर्गत शनिबार हेटौंडाको बालबोधमा ल्यापटप वितरण गरेको हो । विद्यालयको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गर्दै मेयर...बाँकी

पतन्जली युवा समितिद्वारा प्रवचन

हेटौंडा साउन १७ । पतन्जली योग युवा समिति मकवानपुरले आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजको शुभ जन्मोत्सव एवं जडिबुटी दिवसको पुर्वसन्ध्यामा प्राकृतिक चिकित्सा तथा आहारबिहारको बिषयमा प्रवचन कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ । पुनर्नवा प्राकृतिक चिकित्सालयका निर्देशक डा। दिपक पौडेलले मानव जीवनलाई स्वस्थ र निरोगी राख्न खानपान र...बाँकी

परेवाभिर किन बनाउने ?

परेवाभिरको बारेमा सामाजिक सञ्जाल तथा मिडियामा विभिन्न तरिकाले चर्चा परिचर्चामा छदैछ । हुन त कसैको राजनीतिक तथा दलगत स्वार्थ अभिव्यक्त भए यो बीचमा परेवाभिरलाई लिएर । जुनक्रममा कतिपयले व्यक्तिगत वाईयात तुजुक प्रदर्शन गर्न पनि भ्याए । जे भएपनि हामी पारेवाभिरमा बाटो बनाउँछौं भनेर सल्लाह अनुसार अभियन्ताको रूपमा निरन्तर सहयात्री बन्नु...बाँकी

पूर्व पिएलए तामाङलाई मकवानपुरबाट ३ लाख ४५ हजार उपचार सहयोग

पुर्व जनमुक्ति सेना (पिएलए) नेपालका कम्पनी कमान्डर नैन बहादुर तामाङ (जमिन) लाई जनयुद्धमा सँगै लडेका मकवानपुरका सहयात्री तथा नेताहरुले उपचार सहयोग गरेका छन् । जनयुद्धको क्रममा बमको छर्रा लागेको ठाउँमा क्यान्सर भई मृत्युसँग लडिरहेका सिन्धुपाल्चोक सुनकोसीका ४२ वर्षीय तामाङलाई ३ लाख ४५ हजार रुपैयाँ सहयोग गरिएको हो । उनको काठमाण्डौंस्थित...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित संख्या ११ हजार बढी

बागमती प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ११ हजार नाघेको छ । शुक्रवार प्रदेशको विभिन्न जिल्लामा ४० जना थपिएसँगै संक्रमितको संख्या ११ हजार ६ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका अनुसार, शुक्रवार प्रदेशको काठमाडौंका ३२ जना, ललितपुरका ५, भक्तपुरका १...बाँकी

विश्वकै लामो भनिएको झोलुङ्गे पुल खुल्यो, हेर्नेको भीड

बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो । कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला...बाँकी

सांसद यादवलाई कोरोना पुष्टि भएपछि सिन्धुली वन कार्यालय सिल

वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजकलाई कोरोना भाइरसको पुष्टि भएपछि डिभिजन वन कार्यालय सिन्धुली सिल गरी सबै सेवाहरु बन्द गरिएको छ । वनको अवस्था बुझ्न सिन्धुली आएका उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सबै सेवाहरु बन्द गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।...बाँकी

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको । ती महिलाका श्रीमान आक्रमणबाट घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको जानकारी दिए । यस्तै उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो...बाँकी