समाज

जनकपुरधाम उपमहानगरपालिकामा भोलिदेखि निषेधाज्ञा

जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको...बाँकी

कोरोना संक्रमणको कारण नेपालमा थप एकको मृत्यु

कोभिड–१९ बाट थप एकजनाको मृत्यु भएको छ। पर्साकी ६८ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको हो। नारायणी अस्पतालको आईसीयूमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि नारायणी कोभिड अस्पताल रिफर गरिएको थियो। अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।बाँकी

२४ घन्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ३१ थपिए

मुलुकभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २४६ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । २४...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १५ जना पुग्यो

बागमती प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको कूल संख्या ११ हजार १५ जना पुगेको छ । शनिवार प्रदेशको विभिन्न चार जिल्लामा ९ जना संक्रमित थपिएसँगै कुल संख्या ११ हजार १५ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका अनुसार, शनिवार प्रदेशको काठमाडौंका...बाँकी

भीमफेदी कारागारबाट फरार कैदी पक्राउ

मकवानपुरको भीमफेदी कारागारबाट फरार एकजना कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर आज कारागार चलान गरेको छ । कर्तव्य ज्यानको मुद्धामा २० वर्ष कैद तोकिएका फरार अभियुक्त २५ वर्षिय कुलदिपराज धामीलाई पक्राउ गरेर आज सार्वजनिक गर्दै भीमफेदी कारागार पठाइएको हो । सुनसरी जिल्ला साविकको बकुलौरी गाबिस वडा नम्बर ४ घरभइ...बाँकी

मकवानपुरका सहयात्री तथा नेताहरुले उपचार सहयोग

हेटौंडाः पुर्व जनमुक्ति सेना (पिएलए) नेपालका कम्पनी कमान्डर नैन बहादुर तामाङ (जमिन) लाई जनयुद्धमा सँगै लडेका मकवानपुरका सहयात्री तथा नेताहरुले उपचार सहयोग गरेका छन् । जनयुद्धको क्रममा बमको छर्रा लागेको ठाउँमा क्यान्सर भई मृत्युसँग लडिरहेका सिन्धुपाल्चोक सुनकोसीका ४२ वर्षीय तामाङलाई ३ लाख ४५ हजार रुपैयाँ सहयोग गरिएको हो । उनको...बाँकी

पुष्पलाल मित्रता केन्द्र मकवानपुरको सचिवालय गठन

पुष्पलाल मित्रता केन्द्र मकवानपुरको आज बसेको बैठकले १३ सदस्यीय सचिवालय गठन गरेको छ । केन्द्रका अध्यक्ष मदन दाहालको अध्यक्षतामा गठित सचिवालयमा उपाध्यक्षद्घय तेजप्रसाद रुपाखेती, उपाध्यक्ष सिर्जना थिङ, सचिव कमानसिं पाख्रीन, उप सचिव इश्वर ढुंगाना, कोषाध्यक्ष प्रकाश पाण्डे रहेका छन् । यस्तै, सचिवालय सदस्यहरुमा देवेन्द्र कोइराला, ध्रुव अधिकारी, खेमराज सापकोटा, श्रीराम...बाँकी

कोरोनाबाट वीरगन्जको वयोधा अस्पतालमा थप एकको मृत्यु

शनिबार वीरगन्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगन्जको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– १६ नगवा निवासी ती वृद्धाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा।निरजकुमार सिंहले बताए । ती वृद्धामा शुक्रबार राति कोरोना संक्रमण...बाँकी