बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उपत्यकासहित प्रदेशका १३ वटै जिल्लाका सदरमुकाम र शहरमा हरित अभियान थालेको छ । १३ वटै जिल्लामा अभियान थाले पनि सरकारले संघीय राजधानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अतिक्रमण रोक्न र खेर गैरहेका जमीनलाई प्रयोगमा ल्यान सरकारले राजधानीका तीन सहरमा पार्क र...बाँकी
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बागझोराबाट घाइते चितुवाको आज उद्धार गरिएको छ । दाइने आँखा फुटेको र पेटमा घाउ भएको अवस्थामा डिभीजन वन कार्यालय मकवानपुरले उद्धार गरेको हो । घाइते अवस्थाको चितुवालाई चितवन राष्ट्रिय निकुन्जको टोलीलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले जानकारी दिनुभयो ।...बाँकी
हालसम्म कोरोना भाइस (कोभिड–१९) संक्रमणबाट ६ जिल्ला कोरोनामुक्त भएका छन् भने तीन जिल्लामा पाँच सय बढी बिरामी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले रौतहट, कैलाली र बाजुरामा कोरोना भाइरसका ५ सय बढी बिरामी रहेको र पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना शून्य रहेको छ जानकारी...बाँकी
पछिल्लो २४ घण्टामा क १३० जनाको कोरोना भाइरस (कोभिड–१९) पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । जसमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ७५...बाँकी
७० वर्षीया देवीकुमारी भट्ट घाँसको भारी बोकेर गोठतिर जाँदै थिइन्। अगाडिबाट नचिनेको मान्छेले फोटो खिचेको देखेपछि केही लाज र संकोच मान्दै उनी घाँस भुइँमा राखेर उभिइरहिन्। उनको पछिपछि आइरहेका दुई बालिका पनि कपाल कन्याउँदै र औंला टोक्दै हजुरआमाको छेउ पुगे। ‘गोरुलाई घाँस हाल्न जान लागेको। आउनुस् बस्नुस्’ भन्दै उनी विद्यालयको...बाँकी
सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ तय भएको छ। यो मुद्दा इजलाश नं ६ मा न्यायाधीश वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ। जिल्ला र तत्कालीन पुनरावेदन अदालतले तत्कालीन डीआईजी कोइराला पत्नी हत्यामा संलग्न रहेको ठहर गरी सर्वस्वसहित जन्मकैद...बाँकी
लकडाउनअघि दुई छोरासँगै बिर्तामोड नगरपालिका–९ गरामनीमा बस्दै थिइन् कमला । श्रीमान् दीपक थामी आठ वर्षअघि मलेसिया गएका थिए । त्यसयता उनको अत्तोपत्तो छैन । न पैसा पठाएका छन् न त सम्पर्क छ । श्रीमानलाई पठाउँदा लागेको ऋण बल्लतल्ल तिरिन् । जसोतसो जिन्दगी चल्दै थियो । बुधबार अचानक बज्रपात आइलाग्यो ।...बाँकी
मकवानपुरमा आज भएको ट्रक दुर्घटना एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् मनहरी गाउँपालिका वडा नं ९ स्थित खरङ्गामा ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको हो । दुर्घटनामा परि २० वर्षका राज चौधरीको मृत्यु भएको छ भने चालक समेत रहेका उनका बुबा लक्ष्मी नारायण...बाँकी