घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छन् । सेलाउँछन् । नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार बनेको देखिएको छ । पछिल्ला ७ वर्षमा देशका विभिन्न भागमा १९ युवती र ३ पुरुषमाथि एसिड प्रहारका २१ घटना भएका छन् । तिनमा छ्यापिएको एसिड सुनचाँदी पसल, हार्डवेयर र ब्याट्री मर्मत...बाँकी
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ हर्नामाडीमा दुईवटा मोटरसाईकल ठोक्कीदा दुईजना गम्भिर घाईते भएका छन् । हेटौँडाबाट बकैयातर्फ जाँदै गरेको प्रदेश नंबर ३ को ९४३१ र ना ३५ प ४१९५ नंबरको मोटरसाईकल ठोक्कीएको हो । हेटौँडाबाट एकै दिशातर्फ जाँदै गरेको मोटरसाईकल ओभरटेक गर्ने क्रममा ठोक्कीएको ठुलोदमार पुलीस चौकीका असई विष्णु...बाँकी
नेपालमा कोरोना भाइरसको संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बाराको परवानीपुर गाउँपालिका वडा नंबर ८ की १७ वर्षीया किशोरीको शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका...बाँकी
पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।बाँकी
मकवानपुरको मनहरीमा थप एक जना पुरक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । मनहरी ७ बिजौनास्थित रास्ट्रिय आधारभुत बिद्यालयमा रहेको क्वारेन्टाईनबाट साउन ८ गते १५ जनाको नाक तथा घाँटीको स्वाब संकलन गरि हेटौडामा किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा कोरोना जाँच गराउँदा एकजनामा कोरोना पुष्टि भएको हेटौंडाको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले...बाँकी
कुमारी स्याङ्बो हेटौंडा÷ पछिल्लो समय मकवानपुरमा लैगिंक हिंसाका घटना बढ्दै गएका छन् । लैंगिक हिंसापीडितको परामर्श र उपचार गर्दै आएको हेटौंडा अस्पतालमा स्थापित एकद्धार संकट व्यवस्थापन केन्द्रले लैंगिक हिंसाको तथ्याङ्कले बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि असारसम्म ४ सय ९ लैंगिक हिंसाका घटना भएको छ ।...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ सय नाघेको छ । शुक्रवार प्रदेशको दुई जिल्लामा थप १२ जना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको कूल संख्या ९ सय ८ जना पुगेको हो । शुक्रवार प्रदेशको काठमाडौंका १० जना र चितवनका २ जना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता ९कोभिड–१९०...बाँकी
कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा एक वृद्धाको मृत्यु भएको छ। गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेकी ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा उदयनारायण सिंहले जानकारी दिए। निमोनियाबाट ग्रसित स्वास्थ्यमा समस्या आएपछि वीरगञ्जकै एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा वृद्धामा कोरोनाको संक्रमण पुष्टि भएपछि एडभान्स अस्पतालले गण्डक...बाँकी