समाज

हेटौंडाबाट काठमाण्डौ जाने चार वटै सडकमा पहिरोको जोखिम

प्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाण्डौ जाने चार वटै सडकमा पहिरोको जोखिममा परेका छन् । हेटौंडाबाट काठमाण्डौ जाने सडक चारवटा भएपनि वर्षायामको समयमा सजिलैसंग आवतजावत गर्नका लागि कठिनाइ हुने गरेको छ । हिउँदमा सजिलैसंग ओहोर दाहोर हुने गरेको भएपनि वर्षायाममा कहाँ पहिरो लडेर समस्या भोग्नुपर्ने हो र जाममा फस्नुपर्ने भन्ने...बाँकी

२४ घण्टामा १३३ जनामा कोरोनाको सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक सय ३३ जना थपिएसँगै कोरोना पुष्टि हुनेको कुल सङ्ख्या १८ हजार तीन सय ७४ पुगेको छ । सङ्क्रमितमध्ये १२ हजार नौ सय ४७ जना निको भएर डिस्चार्ज भएकोले क्वरेण्टीनमा...बाँकी

एसिड प्रहार गर्ने दुई जना पक्राउ

सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं, डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिकलाई एसिड प्रहार गरिएको अभियोगमा पक्राउ गरिएको हो । उनीहरुलाई नार्गजुन ४ सिर्जनसिल टोलबाट गएराति ११ बजे महानगरीय अपराध महाशाखा र...बाँकी

निकुञ्‍जमा सैनिकले पिटेका युवकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् । राजकुमारसहित ७...बाँकी

आजको राशीफल

मेष राशि – कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । बृष...बाँकी

बागमती प्रदेशका प्रमुख सचिव रायको बिदाई

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा हुनुभएका प्रमुख सचिव तोयम रायको विदाई गर्नुभएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर उहाँको बिदाई गर्नुभएको हो । बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिब रायको कार्यकालको प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि प्रदेशको...बाँकी

घुस रकम दिन खोज्ने हेटौंडाका लामा पक्राउ

हेटौंडामा हिजो आज राती भएपछी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवाको अबैध रुपमा चोरी निकासी भइरहेको छ । प्रहरीले फेला पार्ने वित्तिकै नियन्त्रणमा पनि लिने गरेको छ । देशव्यापी रुपमा असार, साउन, भदौ महिनामा खोलामा पस्न पाइदैन । तर, यही मौकालाई छोपेर पनि अबैध रुपमा वालुवाको चोरी निकासी हुने गरेको छ...बाँकी

नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा हुने

नेपाल पत्रकार महासंघ २६औं महाधिवेशनतर्फ उन्मुख भएको छ । आगामी भदौ २ र ३ गते हेटौडामा राष्ट्रिय भेलाको आयोजना गरी २६औं महाधिवेशनको मिति तय गरिने महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको १०औं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव विष्टले २०७७...बाँकी