इन्द्रसरोवर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । इन्द्रसरोवरमा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरु ७ जनाकै रिपोर्ट नेगेटिभ आएको इन्द्रसरोवर गाउँपालिकाका अहेब बुद्धिराम थिङले जानकारी दिनुभयो । विभिन्न देशबाट आएका इन्द्रसरोवर गाउँपालिका वडा नं। ३ सिस्नेरीको ४ जना, वडा नं। १ मार्खुको २ जना र वडा नं।...बाँकी
वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले प्रदेश प्रमुख विष्णु प्रसाईंसमक्ष बजेट अधिवशेन अन्त्य गर्न सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । नेपालको...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, थानाभर्याङ्स्थित सिमलटारका सुन्दर श्रेष्ठ यतिखेर बंगुरपालनमा रमाइरहेका छन् । सुन्दर पशुपन्क्षी फार्म दर्ता गरी चालिस वटा साना–ठूला बंगुर उनले पालेका छन् । यतिमात्र होइन फार्मभित्र एउटा पानी पोखरी निर्माण गरेर करिब दुई हजार माहुर जातका माछा हुर्काइरहेका छन् । उनले एक परिवारलाई बाससहितको रोजगारी समेत...बाँकी
काठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २र२ जना र अरु बाहिर जिल्लाकामा कोरोना...बाँकी
हेटौंडाः गाउँका युवाहरु नयाँ खालका कृषि क्षेत्रमा काम गर्न थालेका छन् । मकै र कोदोमात्र फल्ने खेतवारीमा मेवा, खर्वुजा जस्ता खेती गरेर आम्दानी गर्न थालेका छन । हेटौडा उपमहानगरपालिका—१३ का एक युवाले लकडाउनमा पनि मेवा खेतीबाट राम्रै कमाई गरेका छन् । कमाई हुन्छ की हुदैन भनेर पदमपोखरीका सुरज थिङले आफनो...बाँकी
मनहरी–स्थापनाको २७ बर्षपछि मनहरी गाउँपालिका ९ स्थित ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहले पक्की भवन निर्माण थालेको छ । ज्यामिरेमा निर्माण हुन लागेको भवन अढाई तलाको रहेको छ । पहिलो बर्ष पहिलो तल्ला ढलान हुने गरी निर्माण थालिएको वन समूहका अध्यक्ष दीपक पुलामीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मनहरी...बाँकी
कैलाश गाउँपालिका वडा नं ८ मा ६ बर्षीया एक बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । स्थानीय १६ बर्षीय श्यामराज तामाङले साउन ४ गते बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिका बिरामी परेपछि घटना सार्बजनिक भएको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले बताउनुभयो ।...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने भएको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न...बाँकी