राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरकमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएका छन् । हेटौंडामा शनिबार भएको सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिव लक्ष्मी उप्रेती मैनाली, सहसचिव सुभद्रा खड्गे, कोषाध्यक्ष सुनिता मानन्धर चयन भएका छन् । सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना...बाँकी
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष...बाँकी
नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले पार्टीको निर्णय विरुद्ध गतिविधि गर्ने प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा बोर्डका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले पार्टीको नीति र निर्देशन विरुद्ध लागेको भन्दै नेपाल समूहका १४ जना सांसदलाई कारबाही प्रक्रिया सुरु गरेको हो ।...बाँकी
बागमती प्रदेश सरकारलाई ब्याक टु लाईफ नामक अन्तराष्ट्रिय संस्थाले स्वास्थ्य सामाग्रीसहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करीब १ करोड ७० लाख बराबरका विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । प्रदेश सामाजिक विकास मन्त्रालयमा शनिबार एक कार्यक्रम गरेर संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री...बाँकी
नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेश समन्वय समितीले सिलाइ (टेलरिङ्ग) मा रहेकोे कमिशन प्रथाको बिरोधमा धरानमा प्रर्दशन गरेको छ । सम्बन्धित पक्षले कमिशन लिन बन्द गरि श्रम र शिपको सम्मान गर्नुपर्ने माग राख्दै महासंघले बिरोध ¥याली तथा बिरोध सभा आयोजना गरेको हो । बिरोध सभालाई सम्बोधन गर्दै...बाँकी
हेटौंडा उपमहानगरपालिका—४ स्थित स्कुल रोडका एक दम्पत्तीले एक महिनाको घर भाडा मिनाहा गरेका छन् । स्कुल रोडका वासिन्दा राम बहादुर श्रेष्ठ र कृष्णमाया दम्पत्तिले ४ वटा घरका बैशाख महिनाको घरभाडा मिनाहा गरेका हुन । विभिन्न व्यवसाय गरेर आफनो घरमा भाडामा वस्दै आएका व्यवसायीहरुलाई लकडाउनका कारण भाडा तिर्न समस्या भएकाले वैशाख...बाँकी
सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लकडाउन पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउन सक्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागका नाममा अन्तरिम आदेश दिएको हो । ‘नेपाल...बाँकी
अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर तिर्न सूचना जारी गरेको छ। एक महिना अघिदेखि नै ४४ वटा उद्योग संचालन गर्न दिइसकेको बताउँदै त्यसैले अब कर तिर्ने समय बढाउन नसकिने बताएको छ । सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै अत्यावश्यक बाहेकलाई घरभित्र बस्न लकडाउनको अवधि जेठ ३२ गतेसम्म...बाँकी