नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ। कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का तोडेको हो । कम्पनीले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि प्राधिकरणले जफत गरेको छ । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत...बाँकी
अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको आर्थिक गतिविधि जनाउने आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक गतिविधिको संक्षिप्त विवरण सार्वजनिक गर्दै सर्वेक्षण सार्वजनिक गरेका हुन् । संसदमा जनाइए अनुसार यस वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने छ । ‘निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको छ,’ खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै...बाँकी
नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ। नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने भनेको थियो। यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत...बाँकी
नेपाल विद्युत प्राधिकरण मकवानपूर ले जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाको बत्ति लाइन काटेको छ । लामो समय देखी बिजूलि महसूली भूक्तानी नगरेको भन्दै बिद्यूत कटौती गरी मिटर सिल गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको मिटरमा एमसिबि नभएको र एमसिबि बाइपास गरिएको समेत प्राधिकरणले फेला पारेको छ । करीब ४६ महिनादेखि विद्युत...बाँकी
फिदिम–२, नेपालटारस्थित एक वर्कसपमा आगलागी हुँदा २२ लाख बराबरको क्षति भएको छ । शनिबार राति आगलागी भएको हो । आगलागीमा परी वर्कसपमा मर्मतका लागि राखिएका दुई वटा गाडि जलेर नष्ट भएका छन् । विद्युत चुहावटका कारण उक्त आगलागी हुन पुगेको प्रहरीले जनाएको छ । फिदिम–४, बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको...बाँकी
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका छन् । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० गण्डकीले अन्नपूर्ण गाउँपालिकामा गरेको एक कार्यक्रममा पहारीले यस्तो आश्वासन दिएका हुन् ।...बाँकी
कुनै पनि आयोजनाको डिजाइनमा खेलाँची गरियो भने नतिजा कस्तो हुन्छ भन्ने पछिल्लो उदाहरण हो सिक्टा सिँचाइ आयोजना। आयोजनाको नहरको डिजाइन त्रुटिपूर्ण छ भन्ने थाहा पाएर पनि उच्च पदस्थ कर्मचारीले यसको निर्माण गर्ने स्वीकृति दिए। पानी परीक्षणकै क्रममा नहर भत्किँदा एकातिर राष्ट्रको अर्बौं रुपैयाँ गुम्ने अवस्थामा पुगेकोे छ भने अर्कोतिर दुई...बाँकी
झापाको कमल गाउँपालिका–२ समयगढमा पाक्न लागेको धानको बोटमा ‘नेक ब्लास्ट’ नामक रोग देखापरेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले ३० हेक्टरमा लगाइएको धानको बोटमा केही दिनयता देखापरेको सो रोगले धानखेती सखाप भएको छ भने थप ६० हेक्टर धान खेतीतिर रोग सर्दै गएको छ । रोग देखापरेको खबर...बाँकी