शिक्षा

काठमाडौँ महानगरपालिका मार्फत निजी विद्यालयको शुल्क निर्धारण

 काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा...बाँकी

एसईईको प्रश्नपत्र लिग गर्ने शिक्षक र दुई प्रहरी सहित ६ जना पक्राउ

नेपाल प्रहरीले परीक्षा हुनुअगावै एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना शिक्षक र दुई प्रहरी जवानसहित ६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटनाको विवरण सहित उनिहरुलाई सार्वजनिक गरेको हो। प्रदेश २ प्रहरीको सहयोगमा भएको अनुसन्धानमा...बाँकी

प्रश्नपत्र आउट गर्ने विद्यार्थीसमेत रहेका प्रहरी जवान

घटनाको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रश्नपत्र आउट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिरहा कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्देव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीसमेत रहेका प्रहरी जवानले प्रश्नपत्र ‘आउट’ गरेको (सिआइबी) मार्फत खुलेको हो । नियन्त्रणमा लिइएका प्रहरी जवानमध्ये एक जना...बाँकी

एसईईको प्रश्नपत्रमा त्रुटी नै त्रुटी

एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागिअनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाटपरीक्षा लिएको छ । प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ । प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किए ।...बाँकी

कोरियन भाषा परीक्षाको लागि चैत ८ गतेदेखि आवेदन खुल्ने, यसरी भर्नुहोस् अनलाइन आवेदन

काठमाण्डौ – कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।  शाखाले सूचना निकालेर आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम...बाँकी

शिक्षक आन्दोलनका कारण मकवानपुरका सामुदायिक विद्यालय ठप्प

हेटौंडा– विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका राहत शिक्षक र बाल विकास शिक्षकहरुले आम शैक्षिक अड्ताल आह्वान गरेका कारण आज मकवानपुरका सम्पूर्ण सामुदायिक विद्यालय ठप्प भएका छन् । राहत शिक्षकको अनिश्चितकालीन शैक्षिक हड्ताल तथा मागप्रति अन्य शिक्षक संगठनले पनि ऐक्यवद्धता जनाएसँगै आजदेखि मकवानपुरका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएको हो...बाँकी

आजदेखि सामुदायिक विद्यालयमा अनिश्चितकालीन शैक्षिक हड्ताल

हेटौंडा– विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका देशभरका ४० हजार राहत शिक्षक र बाल विकास शिक्षकहरुले आज मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने घोषणा गरेका छन् । उनीहरुको घोषणामा अन्य शिक्षक संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् । आफ्ना माग सम्वोधन नगरी सरकारले उल्टै दमन गरेको भन्दै आन्दोलनरत राहत शिक्षक...बाँकी

दर्जनौं विद्यालयको संस्थापकको किन भयो वृद्धाश्रमा बास

लमजुङ - ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् । लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई...बाँकी