हेटौंडाः मंगलबार एकै दिन देशभर २८८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार मंगलबार एकै दिन देशभरमा २८८ संक्रमित थपिएका हुन्। डा. देवकोटाका अनुसार मंगलबारसम्म संक्रमितको संख्या बढेर २०९९ पुगेको छ। जसमा १०४९ जना पुरुष र १५० जना महिला रहेका छन्। मंगलबार सबैभन्दा धेरै...बाँकी
रौतहट : रौतहटमा आज (मंगलबार) मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ महिलासहित ७४ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए। उनका अनुसार राजपुर नगरपालिकामा २१ जना, राजदेवी नगरपालिकामा १८ जना र दुर्गाभगवती गाउँपालिकामा १४ जनामा...बाँकी
मधेशमा लगातार क्वारेन्टाईनहरुको अवस्था दनीय रहेको उजागर हुन थालेपछि क्वारेन्टाईन व्यवस्थापनको बिषय संसदमा पनि उठन थालेको छ । बारा क्षेत्र २ का संघीय सांसद तथा पूर्व मन्त्री उमाकान्त चौधरीले मधेशमा रहेको क्वारेन्टाईनहरु विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड विपरित रहेको बताउनु भएको छ। संघीस सदनको शुन्य समयमा बोल्दै सांसद चौधरीले...बाँकी
मकवानपुरका थाहा नगरपालिकाको तीनजना कोरोना संक्रमितहरु डिस्चार्ज भएपछि थाहा नगरपालिका कोरोना भाइरस मुक्त भएको हो । थाहा नगरपालिकाका स्थायी बासिन्दा एक बालक सहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित तीनजना मध्ये एकजना पर्सा तथा दुईजना काठमाण्डौ बस्थे । तर काठमाण्डौमा बस्ने दुईजना भने थाहामा आउजाउ गरिहेका थिए ।...बाँकी
हेटौंडाः बागमती प्रदेश सभाको बजेट अधिवेशन यही जेठ ३१ गते बस्ने भएको सक्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिएका छन् । जेठ ३१ गतेको बजेट अधिवेशन बैठक पश्चात जेठ ३२ गते बजेटको सैद्दान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्रहरु, राष्ट्रिय गौरवको आयोजनाका पक्षहरुलगायतका विषयमा छलफल हुने बताएको छ ।बाँकी
हेटौंडाः रोग होस वा लडाई अथवा अभावको सवै भन्दा नकारात्मक प्रभाव महिला र वालवालिकामा हुने गर्छन । कोरोना भाईरसवाट सवै भन्दा प्रभावित महिला र वालवालिका हुने गरेका छन् । त्यसमा पनि गर्भवती र सुत्केरी महिला बढी जोखिममा छन् । कोरोना भाईरसले एक सुत्केरी महिलाको ज्यान लिईसकेको छ । भने गर्भवती...बाँकी
काठमाडौं : गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमित फेला परेका छन्। आज भेटिएका संक्रमितमा स्याङ्जाका पाँच जना र पर्वत पाँच जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयले जनाएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष...बाँकी
धनकुटा : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना कोरोना संक्रमित निको भएर गएराति घर फर्किएका छन्। स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट गएराति डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ। निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला...बाँकी